सुशासन कायम भएको कि अरु नै कारण हो ?

मुलुकमा सुशासन कायम भएर हो कि अरु के कारणले हो गत आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इतिहासमै सबैभन्दा कम भ्रष्टाचारका मा सफलता पाएको छ । आयोगले आर्थिक वर्ष २०७८/७९ मा दायर मुद्दाका हिसाबले कम सफलता प्राप्त गरेको छ । उसले आफ्नो ३२ वर्षे इतिहासमै दायर मुद्दामा कम सफलता प्राप्त गरेको हो । उक्त आर्थिक …

सम्बन्धित सामग्री

श्रेष्ठ, ज्वाला, किराँती र बस्नेतका कारण अरु मन्त्रीको पनि पद धरापमा

काठमाडौं,११ फागुन । विभिन्न विवादमा मुछिएका चार मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै प्रतिपक्षी दलहरुले लगातार दोस्रो दिनपनि संसद अवरुद्ध गरेका छन् । शुक्रबार बिहान ११ बजेका लागि बोलाईएको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा प्रतिपक्षीदलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएका हुन् । आजको बैठकको सुरुआतमै नेकपा एमालेका सांसद […]

एमालेले गरेका राम्रा कामका कारण अरु दल अतालिए : अध्यक्ष ओली

जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको राम्रा कामका कारण अरु दलहरु अतालिएको बताएका छन् । बुधबार जनकपुरमा एमाले मधेश प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेका कामबाट आफ्नो भविष्य अन्धकार देख्नेहरु अतालिएको बताएका हुन् । यसअघिको एमाले सरकारले मुलुकको विकास र जनताका लागि असाधारण काम गरेको उनले बताए । उनले हुलाकी […]

पाकिस्तानमा  वर्षाजन्य घटनाका कारण एक दिनमा ४५ को मृत्यु, ११३ घाइते

पाकिस्तानमा वर्षाजन्य घटनामा परी पछिल्लो एक दिनमा ४५ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु ११३ जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । घाइतेहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।अत्यधिक वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो लगायतका घटना भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ ।   वर्षाको सबैभन्दा बढी असर सिन्ध प्रान्तमा परेको देखिएको छ । सिन्ध प्रान्तमा मात्रै पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ भने अरु ९८ जना घाइते भए

विषाक्त खाद्य पदार्थका कारण ३५ को मृत्यु

विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु भएको छ । एकै खाद्य पसलका खाना खाँदा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । विषाक्त खाद्य पदार्थका कारण अरु १८ जना १४ बर्ष भन्दा कम उमेरका बालबालिका विरामी भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भरहेको र उनीहरुको अवस्था स्थिर रहेको स्वास्थ्यकर्मीहरुले जानकारी […]

बाढी पहिरोका कारण ब्राजिलमा १४ जनाको मृत्यु

काठमाडौं- अविरल वर्षापछिको बाढी पहिरोमा ब्राजिलको रियो दि जेनेरियो राज्यमा १४ जनाको मृत्यु भएको छ । दुई दिनयता जारी वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा अरु ५ जना बेपत्ता भएका छन् ।  प्रकोपमा मारिनेमा आठ बालबालिका समेत रहेको जनाइएको छ । अरु चार जना घाइते भएका छन् । भारी वर्षाले दक्षिणपूर्वी राज्यको एट्लान्टिक तटको ठूलो भाग प्रभावित […]

मौसम : पहाडी क्षेत्रमा बदली, अरु क्षेत्रमा सामान्यतया सफा

काठमाडौँ – पहाडी क्षेत्रमा शनिबार आंशिकदेखि सामान्य बदली भई अरु स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कुनै उल्लेखनीय प्रणाली नरहे पनि स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा मौसम बदली भएको हो। अहिले पहाडी भूभागमा आंशिक बदली रही तराईका थोरै क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको […]

मुसलधारे वर्षाका कारण भेनेजुयलामा २० जनाको मृत्यु

मुसलधारे वर्षाका कारण भेनेजुयलामा कम्तीमा २० जनाको मृत्यु भएको छ ।  देशको पश्चिमी क्षेत्रमा वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् ।  उनीहरुका अनुसार बाढी पहिरोका कारण अरु १७ जना अझै पनि बेपत्ता भएका छन् । देशका नौ प्रदेशलाई सङ्कटग्रस्त क्षेत्रका रुपमा लिइएको छ । बाढी पहिरोका कारण त्यस क्षेत्रका ५४ हजारभन्दा बढी मानिस प्रभावित भएको गृहमन्त्री रेमीगियो सेबालोसले जानकारी दिए । राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै उनले भा

जूम कल कसरी रेकर्ड गर्ने र अरु सहभागीहरुसँग शेयर गर्ने ?

महामारीको कारण धेरै जनाले भिडियो कन्फेरेन्सिङ बाट पठनपाठन तथा अध्ययन गर्नुपर्ने बाध्यता छ । जसले गर्दा जुम जस्ता भिडियो कन्फेरेन्सिङ प्लेटफर्मको प्रयोग दिनदिनै बढ्दै गइरहेको छ । कलमा केही महत्वपूर्ण कुराहरु पनि हुन सक्ने हुँदा कहिलेकाहीँ कल रेकर्ड गर्नुपर्ने हुन सक्छ । त्यस कारण आज हामी जूम कल कसरी रेकर्ड गर्ने र अरु सहभागीहरुसँग कसरी सेयर गर्ने भन्ने बारे...

करण-कार्तिक झगडाको कारण पैसा र ब्रेकअप!

'कार्तिकको जान्हवीसँग ब्रेकअपका कारण उनीहरुको सम्बन्धमा पनि समस्या देखियो‍ र यसले ठूलो झगडाको रुप लियो। अन्तमा अरु झगडाजस्तै यो विवादमा पनि पैसा केन्द्रमा आयो।'

बाढीपहिरोका कारण इन्डोनेसियामा २० जनाको मृत्यु, पाँच बेपत्ता

जकार्ता / बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परेका अरु पाँच जना अझै पनि बेपत्ता नै रहेका छन् भने अरु नौ जना घाइते भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । देशको इस्ट नुसा तेन्गारा प्रान्तमा आइतबार बिहानै बाढी पहिरो आएको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ । स्थानीय... The post बाढीपहिरोका कारण इन्डोनेसियामा २० जनाको मृत्यु, पाँच बेपत्ता appeared first on Purbeli News.