दलित आयोगमा ‘पुजार सार्की’

जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने साझा सङ्घर्षको कथामा आधारित चलचित्र ‘पुजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो राखेको छ । आयोगले चलचित्रका निर्माता तथा निर्देशक समूहसँग छलफल तथा स्वागत गरेको हो । चलचित्रका अभिनेतृद्वय अञ्जना बराइली र परीक्षा लिम्बू तथा लेखक विकास सुवेदीले पुजार सार्की निर्माको पृष्ठभूमिबारे आयोग पदाधिकारीलाई जानकारी गराउनुभएको थियो । चलचित्रका लेखक विकस सुवेदीले पुजार सार्की आफूले देखेको घटनामा आधारित भएर लेखिएको बताउनुभयो ।

सम्बन्धित सामग्री

‘यसरी भएको थियो दलित महिला सदस्यको आरक्षण’

कहिल्यै चुलो–चौका ननाघेका दलित महिला एकाएक वडा समितिमा पुगेका छन् । हिजोआज जुनसुकै गाउँ जाँदा पनि म दलित महिला सदस्य को हुनुहुन्छ भनेर सोध्छु, सकेसम्म भेट्छु पनि । अनि खुसी हुँदै मनमनै भन्छु– ‘मेरो पनि यसमा श्रेय छ है !’

न्यायका लागि दलित आयोगमा बबिताको निवेदन

आफूलाई अपहरण गरेको अभियोगमा आफ्नै श्रीमान्लाई जेल हालेपछि सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ४ की बबिता इसरले राष्ट्रिय दलित आयोगसमेत गुहारेकी छिन् । श्रीमान् मनोजकुमार रामसँग आफूले प्रेमविवाह गरेको र षड्यन्त्र रचेर...

दलित आयोगमा ४२ उजुरी

चालु आर्थिक वर्षमा राष्ट्रिय दलित आयोगमा जातीय विभेद तथा हिंसाका ४२ वटा उजुरी परेको राष्ट्रिय दलित आयोगले जनाएको छ।...

दलित आयोगमा बस्नै चाहन्नन् कर्मचारी किन ?

काठमाडौँ । दलित समुदायको सशक्तीकरणका लागि स्थापना भएको राष्ट्रिय दलित आयोगमा माथिल्लो तहका कर्मचारीहरू सकेसम्म बस्नै मान्दैनन्। उक्त आयोगमा दुई वर्षयता १० पटकभन्दा बढी सचिव फेरिएका छन्। पछिल्ला दुई वर्षमा दुई सचिव आयोगमा सरुवा भए पनि एक जनाले एक दिन हाजिर गरेनन् भने एक जना एक दिन मात्र हाजिर गरेर अवकाश पाए। दलित समुदायको उत्थान […]

दलित आयोगमा बस्नै चाहन्नन् कर्मचारी

दलित समुदायको सशक्तीकरणका लागि स्थापना भएको राष्ट्रिय दलित आयोगमा माथिल्लो तहका कर्मचारीहरू सकेसम्म बस्नै मान्दैनन्।...

दलहरू किन दलित नेतृत्व स्वीकार्न चाहँदैनन् ?

अहिले निर्वाचन आयोगमा दर्ता रहेका ७९ वटा दलमध्ये ६ वटा पुरानै राष्ट्रिय दल छन्। आन्दोलन र जनक्रान्तिबाट आएका हरेक दलमा दलित समुदायको उत्पीडन अनुसारको आफ्नो योगदान, बलिदान र सहभागिता छ। योगदान अनुसार हरेक राजनीतिक दलमा दलित संगठन पनि छ। तर, दलहरूको मूल्यांकनमा अहिले पनि दलित समुदाय दलनमै छन्। उनीहरूको नेतृत्व स्वीकार्दैनन्। अक्षमताको बिल्ला भिराइन्छ। समानुपातिकताक‍ो […]

रूपा सुनारविरुद्ध आयोगमा उजुरी

काठमाडौँ । दलित भएकै कारण कोठा भाडामा नदिएको आरोप लागेकी बबरमहल निवासी सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा रूपा सुनारविरुद्ध उजुरी दिएका छन् घरधनी प्रधानले सुनारसँगै कोठा खोज्न आफ्नो घरमा आएका सुष्मा राई र सिर्जना राईलाई पनि विपक्षी बनाई उजुरी दिएका हुन् । उजुरीमा कोभिड १९ को महामारीमा समयमा सरकारले गरेको निषेधाज्ञा उल्लघंन गरी पिसीआर […]

घरबेटी सरस्वती प्रधानद्वारा रूपा सुनारविरुद्ध मानवअधिकार आयोगमा उजुरी

दलित भएकै कारण आफूलाई कोठा नदिएको भनी प्रहरीमा उजुरी गर्ने रूपा सुनारविरुद्ध घरबेटी सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् । रूपाको उजुरीमा ३ दिन हिरासतमा बसेर रिहा भएकी प्रधानले आफूलाई षड्यन्त्रमूलक ढंगले फसाइएको दाबीसहित बुधवार आयोगमा उजुरी दिएकी हुन् । उनले रूपालाई सहयोग गर्ने अन्य दुई जनाविरुद्ध पनि आयोगमा उजुरी दिएकी छन् । आफ्नो अनुमतिविना फोन रेकर्ड गरेर व्यक्तिगत स्वतन्त्रतामा खलल पुर्‍याएको तथा आफ्नो मानहानी गरेको आरोप पनि उनको छ ।

दलित आयोगका उपाध्यक्षविरुद्ध जसपा नेतृले गरिन् प्रहरीमा उजुरी

प्रदेश नम्बर २ मा नवगठित दलित आयोगका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध जनता समाजवादी पार्टी (जसपा) की नेतृले प्रहरीमा उजुरी दर्ता गराएकी छिन् । उजुरीमा उपाध्यक्ष बैठाले यौनजन्य हिंसा गरेको आरोप लगाइएको छ ।प्रदेश २ सरकारले गत चैतमा दलित आयोगमा गठन गरेर रामप्रवेश बैठालाई उपाध्यक्ष चयन गरेको थियो । उनै उपाध्यक्ष रामप्रवेश बैठा र सत्तारुढ जसपा नेपालकी प्रदेश नम्बर २ की प्रदेश सदस्य ललिता दासबीच फेसबुक म्यासेन्जरबाट सुरु भएको विवाद प्रहरी कार्यालयसम्म पुगेको हो ।जसपा नेतृ ललिताले उपाध्यक्ष रामप्र