दलहरू किन दलित नेतृत्व स्वीकार्न चाहँदैनन् ?

अहिले निर्वाचन आयोगमा दर्ता रहेका ७९ वटा दलमध्ये ६ वटा पुरानै राष्ट्रिय दल छन्। आन्दोलन र जनक्रान्तिबाट आएका हरेक दलमा दलित समुदायको उत्पीडन अनुसारको आफ्नो योगदान, बलिदान र सहभागिता छ। योगदान अनुसार हरेक राजनीतिक दलमा दलित संगठन पनि छ। तर, दलहरूको मूल्यांकनमा अहिले पनि दलित समुदाय दलनमै छन्। उनीहरूको नेतृत्व स्वीकार्दैनन्। अक्षमताको बिल्ला भिराइन्छ। समानुपातिकताक‍ो […]

सम्बन्धित सामग्री

प्रदेश १ : काँग्रेसको वडा नेतृत्वमा महिला र दलितको उपस्थिति न्यून

प्रदेश १ मा महिला र दलित नेतृत्व स्थापित गर्ने सवालमा नेपाली काँग्रेस कमजोर देखिएको छ । राजनीतिक दलहरू समावेशी बन्नुपर्ने आवाज बुलन्द भइरहेका बेला १४ औं महाधिवेशनको मुखैमा प्रदेश १ का १३ जिल्लामा भर्खरै सम्पन्न काँग्रेसको वडा अधिवेशन र तिनले चयन गरेका नेतृत्वमा प्रदेशभरि जम्मा चार जनामात्रै महिला चुनिएका छन् ।यस्तै, दलित समुदायबाट प्रदेश १ मा दुई जना वडा सभापति चयन भएका छन् । त्यसमा पनि तराईका जिल्लामा महिला र दलितको उपस्थिति एकदमै कमजोर देखिएको छ ।प्रदेश १ का १३ जिल्लाका ९९८ वटा वडामा छानिएका क