काठमाडौँ । दलित समुदायको सशक्तीकरणका लागि स्थापना भएको राष्ट्रिय दलित आयोगमा माथिल्लो तहका कर्मचारीहरू सकेसम्म बस्नै मान्दैनन्। उक्त आयोगमा दुई वर्षयता १० पटकभन्दा बढी सचिव फेरिएका छन्। पछिल्ला दुई वर्षमा दुई सचिव आयोगमा सरुवा भए पनि एक जनाले एक दिन हाजिर गरेनन् भने एक जना एक दिन मात्र हाजिर गरेर अवकाश पाए। दलित समुदायको उत्थान […]