न्यायका लागि दलित आयोगमा बबिताको निवेदन

आफूलाई अपहरण गरेको अभियोगमा आफ्नै श्रीमान्लाई जेल हालेपछि सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ४ की बबिता इसरले राष्ट्रिय दलित आयोगसमेत गुहारेकी छिन् । श्रीमान् मनोजकुमार रामसँग आफूले प्रेमविवाह गरेको र षड्यन्त्र रचेर...