काठमाडौँ – एमाले नेत्री उषाकला राई बाबुको किरियामा बसेकी छिन्। उनका पिता रुद्र राईको बिहीबार साँझ ८७ वर्षको उमेरमा निधन भएको थियो। शुक्रबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरेसँगै राईकी एक्ली छोरी उषाकला किरियामा बसेकी हुन्। उनी कपाल मुण्डन गरेर किरिया बसेकी हुन्। पूर्वमन्त्री समेत रहेका एमाले नेता शेरबहादुर तामाङ उषाका पति हुन्। उनका अनुसार उषाकला घरमै […]
दाङ : शान्तिनगर गाउँपालिका ४ जुम्लेकुलाकी रमिता परियारले आफ्नो बुबाको किरिया गरेकी छन्। मङसिर १८ गते बुबाको मृत्यु भएपछि घरकी कान्छी छोरी रमिताले बुबाको किरिया गरेकी हुन्। उनका ५ वटा दिदी र एक जना दाजु रहेका छन्। तर, दिदीहरू सबैको विवाह भएको र दाजु विदेशमा हुँदा आफूले बुबाको किरिया गरेको उनको भनाइ छ।उनले भनिन्,‘बुबाले पनि हामीलाई छोराछोरी दुवै बराबर हुन भन्नुहुन्थ्यो। त्यो भएर पनि मैले किरिया गरेको हुँ। घरमा दादा नभएर के भयो त? म पढेलेखेको मान्छे हुँ। त्यो भएर न
भद्रपुर । छोरा नभए भाइ भतिजाले काजक्रिया गर्ने परम्परा रहेको राजवंशी जातिमा एकजना छोरी आफ्नो बुवाको कोरा (किरिया)मा बस्नुभएको छ । बिर्तामोड–४ मेघावारी टोल निवासी चन्द्रबहादुर राजवंशीको निधनपछि उहाँकी जेठी छोरी पूर्णवती राजवंशीले आफ्नो बुवाको काजकिरिया गरिरहनुभएको हो । चन्द्रबहादुरको फागुन १४ गते ५५ वर्षको उमेरमा निधन भएको थियो । चन्द्रबहादुरका छोरा छैनन् । चार […]
रुकुम (पूर्व): रुकुम पुथाउत्तरगंगा–१२ कोलमा पहिलो पटक बुवाको काजकिरिया छोरीले गरेकी छिन्। देशका अन्य भागमा यसरी छोरीले आशौच बार्ने गरेका समाचार आएपनि यस भेगमा भने यो पहिलो घटना भएको स्थानीयहरु बताउछन्।छोराले मात्रै किरियामा बस्नुपर्ने समाजको मान्यतालाई तोड्दै पुथाउत्तरगंगा–१२ कोलका १५ वर्षीया भावना पुन मगरले बुवाको किरिया गरेकी हुन्। भावनाका बुवा जुनप्रसादको असोज ५ गते मृत्यु भएको थियो।मृतक पुनको एक मात्र छोरा रहेकोमा उनी रोजगारको सिलसिलामा विदेश गएकाले शुक्रबार छोरी भावनाले बुव
काठमाडौं । बौदमान कार्कीका परिवारका ६ जनाको हत्या हुँदा चार पुस्ता नै सकियो । अहिले त्यही घरमा चार पूस्ताको सामूहिक किरिया एकै पटक सुरु भएको छ। बौदमानका ३ छोरा, ३ छोरी, १ नाति र नातिनी बुहारी किरिया बसेका छन् । बौदमानकी पत्नी ८४ वर्षीया पार्वता कार्की, छोरा ५८ वर्षीय तेजबहादुर कार्की र तेजबहादुरीकी पत्नी ५२ […]
तीन छोरी रहेको तिमल्सिनाले श्रीमतीको दाहसंस्कार समेत आफैँले गर्नुभएको थियो । उहाँका छोरा छैनन् । सामाजिक परम्परालाई तोड्दै स्थानीय ब्राम्हणको सल्लाहमानै उहाँ काजकिरियामा बस्नुभएको हो ।
परासी, २० साउनः छोराले नै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै आमाको किरिया बसेका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका—१३ सूर्यबस्तीका १६ वर्षीया अञ्जली र १४ वर्षीया अञ्जु सुनार दिदीबहिनी । तस्बीर : मोहन पौडेल- रासस
कोरोना संक्रमणबाट ज्यान गुमाएका बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य नवीन थापाको किरिया छोरीले गरेकी छन् ।
वैशाख २४ गते आईसीयू बेड नपाउँदा भैरहवाको युनिर्भसल कलेज अफ मेडिकल साइन्सजेज (युसिएमएस) अस्पतालबाहिर एम्बुलेन्समै थापाको मृत्यु थियो ।
थापाकी २१ वर्षिया छोरी इशा बुधबारदेखि किरिया बसेकी हुन् । परिवारकी एक्ली छोरी इशाले बाबाको किरिया आफैँले गर्ने इच्छा जाहेर गरेपछि परिवारले उनलाई नै अगाडि सारेको हो ।
छोरा र छोरी समान हुन्, किरिया छोरी पनि बस्न सक्छन् भनेर आफूले बुवाको किरिया गरेको इशाल...
दाङ : छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन्। दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उनकी दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा आमाको काजकिरियामा बसेका छन्।
छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यत...
लमही । छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उनकी ...