प्रतिनिधिसभा चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा

काठमाडौँ- नेपाल  समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाकाे चुनाव नलड्ने घोषणा गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई सम्बोधन गर्दै डा. भट्टराईले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन् । उनले साेमबार सामाजिक सञ्जालमार्फत आफू चुनावमा नलड्ने तर जनतामाझ रहेर समाजसेवा गरिरहने बताएका हुन् । साथै उनले ‘चुनाव नलड्नु राजनीति […]

सम्बन्धित सामग्री

यी दाजुबहिनी, जाे सँगै संसद् छिर्ने यात्रामा छन्

हिन्दु धर्म मान्ने दाजुबहिनी र दिदीभाइहरूले रमझमका साथ तिहार मनाउँदैछन् । तिहारसँगै हामी आमचुनावको पनि नजिकै छौँ । हरेक पाँच वर्षमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनाव ४ मंसिरमा हुँदै छ । यसै सन्दर्भमा हामी केही यस्ता दाजुबहिनीबारे चर्चा गरेका छाैँ, जो चुनावी उम्मेदवार हुन् ।

प्रतिनिधिसभा चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा

काठमाडौं – पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जाल मार्फत गोरखाली मतदातालाई धन्यवाद दिंदै उनले लेखेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’ यसअघि डा भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय […]

प्रतिनिधिसभा चुनाव नलड्ने बाबुरामको घोषणा

१७ असोज, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने बताएका छन् । गोरखाली मतदातालाई धन्यवाद दिंदै उनले लेखेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’ यसअघि डा. भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय […]

प्रतिनिधिसभा चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा

काठमाडाैं।प्रतिनिधिसभा चुनाव नलड्ने बाबुराम भट्टराईले घोषणा गरेका छन्।कोभिडपछि एक वर्षमै २९ हजार कम्पनी भए दर्ता भएका छन्। नेवार समुदायले अाज कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन्।लमजुङमा हालमम्म ७८ जनामा डेंगु संक्रमण पुष्टि भएकाे छ।ब्राजिलमा नयाँ राष्ट्रपति छान्न दोस्रो चरणको निर्वाचन हुने भएकाे छ।

बाबुराम भट्टराईद्वारा प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा, राजनीति नछोड्न

पूर्व प्रधानमन्त्री एवम नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन्। भट्टराईले गोरखाली मतदातालाई धन्यवाद दिंदै फेसवुक मार्फत आगामी चुनाव नलड्ने घोषणा गरेका हुन। उनले लेखेका छन्, ...

प्रतिनिधिसभा चुनाव लड्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिँदै भट्टराई

नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिने भएका छन् । मंसिरमा हुने आम निर्वाचनमा रुपन्देहीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वार बन्न भट्टराईले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने मनस्थिति बनाएको उनी निकट स्रोतले जनाएको छ ।रुपन्देहीका स्थायी वासिन्दा भट्टराई निर्वाचन मिति घोषणा भएलगत्तैबाट जिल्लामा सक्रिय बन्दै आएको जिल्लाका एमाले नेता कार्यकर्ता बताउछन् । स्थानीय तह निर्वाचनबाटै जिल्लामा सक्रियता बढाएका भट्टराईले मंसिरको निर्वाचन मिति घोषणा भएपछि थप सक्रियता बढाएक

चुनाव घोषणासँगै मतदाता नामावली संकलन स्थगित

१९ साउन, काठमाडौं । प्रदेश र प्रतिनिधि सभा चुनाव घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनाव ४ मंसिरमा गर्ने निर्णय गरेको छ । लगतै पत्रकार सम्मेलन गरेको निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरिएको जानकारी दिएको छ । आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार […]

प्रदेश र प्रतिनिधिसभा चुनाव आगामी मंसिरमा हुन्छ : प्रचण्ड

३० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा नै हुने बताएका छन् । उनले चुनाव एकै चरणमा सम्पन्न गर्नेबारे पनि छलफल भइरहेको जानकारी दिए । बर्दियाको बेलभारमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘प्रतिपक्षको पनि मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिममा नै निर्वाचन गर्नुपर्छ […]