प्रदेश र प्रतिनिधिसभा चुनाव आगामी मंसिरमा हुन्छ : प्रचण्ड

३० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा नै हुने बताएका छन् । उनले चुनाव एकै चरणमा सम्पन्न गर्नेबारे पनि छलफल भइरहेको जानकारी दिए । बर्दियाको बेलभारमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘प्रतिपक्षको पनि मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिममा नै निर्वाचन गर्नुपर्छ […]

सम्बन्धित सामग्री

प्रचण्ड र बाबुरामको मिलन कहिले ?

‘अब प्रचण्ड र बाबुराम सँगै उभिनुको धेरै ठूलो अर्थ र महत्त्व छ । हामी अब एउटै ठाउँमा उभियौँ । अब कसैले रोकेर रोकिँदैन । एक ठाउँमा उभिने ठूलो कुरा हो,’ यो भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हो । २०७९ साल साउन ३१ गते प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिह्न र घोषणापत्र लिएर चुनावमा जाने सहमति भएपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिर निस्कने क्रममा उत्साहित हुँदै प्रचण्डले यस्तो बताएका थिए ।प्रदेशसभा र प्रतिनिधिसभा चुनाव लगत्तै समाजवादी के

के प्रचण्डले चितवन ३ छाड्दैछन् ?

१८ असोज, चितवन । चितवन क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने बताउँदै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १० असारमा भरतपुर–१४ मा बनेको आफ्नो नयाँ घरमा सरे । झमझम पानी परेको विहान बाजागाजासहित नयाँ घर सरेका उनले चितवनबाट प्रतिनिधिसभा चुनाव लड्ने र बाँकी राजनीतिक जीवन यहीँ विताउने सन्देश दिए । तर उम्मेदवारी दर्ताको मिति […]

स्थानीय निर्वाचन धकेलेर प्रचण्ड किन चाहन्छन् वैशाखमै प्रतिनिधिसभा चुनाव ?

स्थानीय तहको निर्वाचन अघि हुँदा त्यसकै मतका आधारमा सिट बाँडफाँट हुन सक्ने सम्भावना रहेकाले संसदमा पहिले नै सिट सुरक्षित गर्ने रणनीति रहेको केहीको आकलन छ

सबैलाई चकित पार्ने गरी चुनाव लगत्तै पार्टी एकता : प्रचण्ड

चितवन कात्तिक २३ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश र प्रतिनिधिसभा चुनाव लगत्तै नेकपा एमाले र माओवादी के...