हिन्दु धर्म मान्ने दाजुबहिनी र दिदीभाइहरूले रमझमका साथ तिहार मनाउँदैछन् । तिहारसँगै हामी आमचुनावको पनि नजिकै छौँ । हरेक पाँच वर्षमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनाव ४ मंसिरमा हुँदै छ । यसै सन्दर्भमा हामी केही यस्ता दाजुबहिनीबारे चर्चा गरेका छाैँ, जो चुनावी उम्मेदवार हुन् ।