२९ मंसिर, बिराटनगर । महत्वकांक्षी योजनाको रुपमा काम अगाडि बढाइएको बिराटनगरको रानी भन्सारदेखि सुनसरीको धरान जोड्ने व्यापारिक लोकमार्ग विस्तार परियोजनाको काम सुस्त गतिमा अगाडी बढ्दा समयमै काम सम्पन्न नहुने भएको छ ।
विभिन्न कारण देखाउँदै ठेक्केदार कम्पनीले काममा ढिलाई गर्दा परियोजनाको कामले गति लिन नसकेको हो ।
बिराटनगरको रानी भन्सारदेखि सुनसरीको धरान …