चन्द्रागिरी नगरपालिकाको मेयरमा पुन: काँग्रेसका घनश्याम गिरी विजयी

चन्दागिरी नगरपालिकाको मेयरमा घनश्याम गिरी विजयी भएका छन् । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका गिरी १५ हजार ४ सय ७५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उत्तम बहादुर राउतले १४ हजार ६ सय ५१ मत प्राप्त गरेका छन् । २०७४ को स्थानिय निर्वाचनमा पनि गिरी चन्दागिरीको मेयरमै निर्वाचित भएका थिए ।त्यस्तै उपमेयरमा भने वसन्ती श्रेष्ठ विजयी भएकी छन् । एमालेको तर्फबाट उम्मेदवार भएकी श्रेष्ठले  १४ हजार २ सय ३४ मतका साथ विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जन

सम्बन्धित सामग्री

चन्द्रागिरीको प्रमुखमा कांग्रेसका गिरी र उपप्रमुखमा एमालेकी श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेदवार घनश्याम गिरी विजयी भएका छन् ।  नेकपा (एमाले)का उमेदवार उत्तमबहादुर राउतलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार गिरी निर्वाचित भएका हुन् । विजयी गिरीले १५ हजार ४७५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी राउतले १४ हजार ६५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत सिर्जना थपलियाले...

चन्द्रागिरी नगरपालिकामा कांग्रेसका गिरी र एमालेकी श्रेष्ठ निर्वाचित

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा नेपाली कांग्रेसका निवर्तमान मेयर घनश्याम गिरी र नेकपा एमालेकी बसन्ती श्रेष्ठ निर्वाचित भएका छन् । निर्वाचन अधिकृत सिर्जना थपलियाका अनुसार कांग्रेसका गिरीले १५ हजार ४७५ मत प्राप्त गर्दै दोस्रोपटक मेयरमा निर्वाचित भए ।

चन्द्रागिरि नगरपालिकाको मेयरमा घनश्याम गिरी पुन: निर्वाचित

५ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका घनश्याम गिरी निर्वाचित भएका छन् । गिरी यसअघि पनि चन्द्रागिरी नगरपालिकाको मेयर थिए । कुल ३६ हजार ७०३ मत खसेकोमा गिरीले १५ हजार ४७५ मत ल्याए । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उत्तमबाबु राउतले १४ हजार ६१ मत ल्याए । उपमेयरमा नेकपा एमालेका बसन्ती श्रेष्ठ […]

चन्द्रागिरीमा फेरि जिते घनश्याम गिरीले

चन्द्रागिरी नगरपालिकामा फेरि नेपाली कांग्रेसका घनश्याम गिरी विजयी भएका छन् । लगातार दोस्रो पटक मेयरमा निर्वाचित भएका गिरीले निकटतम प्रतिस्पर्धी एमालेका उत्तरबहादुर राउतलाई हराए ।

चन्द्रागिरीमा फेरि जिते घनश्याम गिरीले

चन्द्रागिरी नगरपालिकामा फेरि नेपाली कांग्रेसका घनश्याम गिरी विजयी भएका छन् । लगातार दोस्रो पटक मेयरमा निर्वाचित भएका गिरीले निकटतम प्रतिस्पर्धी एमालेका उत्तरबहादुर राउतलाई हराए ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा एमालेको अग्रता

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा एमालेले अग्रता लिएको छ । वडा नम्बर १ को १६०० मत गणना हुँदा एमालेका उत्तम बहादुर राउत ७७९ मतसहित अग्रस्थानमा छन् । गठबन्धनबाट नेपाली कांग्रेसका घनश्याम गिरी ६१९ मतसहित दोस्रो स्थानमा छन् । उपमेयरमा पनि एमालेकै बसन्ती श्रेष्ठले ८१० मतसहित अग्रता लिएकी छन् । वडाध्यक्षमा एमालेका राजेन्द्र केसीले ७९९ मतसहित […]

न्यू डायमन्डलाई चन्द्रागिरी नगरपालिकाको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिकाले न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई मेडिकल र फिटनेस सामग्री हस्तान्तरण गरेको छ । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र उपमेयर लिशा नकर्मीले क्लबकी अध्यक्ष सुनकेशरी माली र प्रशिक्षक कुमार राईलाई एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे । करिब ४ लाख रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको क्लबका प्रशिक्षक कुमार राईले जानकारी गराए […]

चन्द्रागिरी नगरपालिकाको सभापतिमा घनश्याम गिरी

काठमाडौं । नेपाली कांग्रेस चन्द्रागिरी नगरपालिकाको सभापति पदमा घनश्याम गिरी सर्वसम्मती चयन हुनु भएको छ । चन्द्रागिरी नगरपालिकोको सभापतिमा गिरी सर्वसम्‍मत चयन भएका हुनु भएको हो । आज विहान भएको निर्वाचनबाट गिरीको प्यानल नै विजयी भएको हो । त्यस्तै, उपसभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्र बिक्रम बानियाँ चयन हुनु भएको छ । सहसचिवमा जीवन गिरी र […]