सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकमा बैठकका निर्णय सुनाउँदै पार्टी महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिको बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय भएको बताउनुभयो । उहाँले सरकारले थालेको भ्रष्टाचार बिरोधी […]
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । तर, विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान बसेको पदाधिकारी बैठकमा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका […]
The post प्रचण्डलाई विश्वास मत दिने कांग्रेसकाे निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडाैं । नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो । संयोजकसहित ७ वटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको समितिका सदस्य समेत रहनु भएका कांग्रेस […]
काठमाण्डाै – नेपाली कांग्रेसले आउँदाे सङ्घीय र प्रदेश सभा चुनावमा पनि सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आज साेमवार सम्पन्न बैठकले आउँदाे सङ्घीय र प्रदेश सभा चुनाव पनि तालमेल गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको हो ।पार्टीलाई चुनावमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै नागरिककाे समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी...
काठमाडाैँ – नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको घोषणापत्र परिमार्जन सहित पारित गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले घोषणापत्रका बिषयमा छलफल गर्दै सदस्यहरुले दिएको सुुझावका आधारमा आवश्यक परिमार्जन गर्दै घोषणापत्र पारित गर्ने निर्णय ग...
काठमाण्डाै – नेपाली कांग्रेसको पदाधिकारी बैठकले असोज ९ गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । आज बुधवार सिंहदरबारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका राेकिएका प्रक्रियालाई सहमतिपूर्वक निकास दिँदै जाने र अघि बढिसकेका प्रक्रियालाई निश्चित टुङ्गो गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले पार्टीले ९ गतेसम्म पार्टीको क्रियाशील सदस्य टुङ्गो लगाउने निर्णय भएको पनि ...
काठमाण्डाै – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासकाे मत लिनबाट रोक्ने निर्णय गरेको छ । मङ्गलवार (आज) बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत लिनबाट रोक्ने निर्णय गरेको नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।यस्तै बैठकले सरकारले थप अध्यादेश ल्याएकोमा पनि विरोध गरेको छ । संसद् बोलाइ सकेपछि पनि अध्यादेश ल्याउनु सरकारको गलत मनसाय भएको कांग्रेसको ठहर छ ।यस्तै सरकार कोरोना महामारी रोकथामका लागि गम्भीर नभएको भन्दै बैठकले महामारी नियन्त्र...