राष्ट्र बैंकले सार्वजनिक गर्यो लिखित परीक्षा तालिका
काठमाडौं । नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ । बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार वि.नं. १३/२०७८ देखि वि.नं. १७/२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।
११ फागुन, काठमाडौं । लोकसेवा आयोगले विभिन्न पदको लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।
आर्थिक वर्षमा २०७८/७९ मा विज्ञापन प्रकाशित भएर स्थगन भएका परीक्षा र आव २०७९/८० मा प्रकाशन हुन बाँकी परीक्षा कार्यक्रमको तालिका सार्वजनिक …
काठमाडौं : नेपाल टेलिभिजनको आन्तरिक प्रतिस्पर्धा खुला तथा समावेशी तर्फका विभिन्न विज्ञापनको लिखित परीक्षा स्थगित भएको छ।लोक सेवा आयोगले लिखित परीक्षा सर्वोच्च अदालतबाट अर्को आदेश नभएसम्म परीक्षा नगराउन भनी अल्पकालिन अन्तरिम आदेश दिएपछि रोकेको जनाएको छ। नेपाल टेलिभिजनको पाँचौ तह वरिष्ठ समाचार सहायक लगायत विभिन्न पदका लागि २०७६ सालमै विज्ञापन खुलेको थियो। तर,समयमा परीक्षा हुन सकेन।उक्त विज्ञापनको परीक्षा तीन वर्षपछि यही साउन ३० गतेदेखि १४ गतेसम्म सञ्चालन गर्नेगरि टेलिभिजनको परीक्षा तालिका सार्वजनि
काठमाडौँ– नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ । बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार वि.नं. १३र२०७८ देखि वि.नं. १७र२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।
विज्ञापनकाे झन्डै एक वर्षमा भन्सार एजेन्डकाे परीक्षा हुने भएकाे छ । भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेकाे थियाे । तर, २९ माघका लागि तय भएकाे परीक्षा काेराेना महामारीका कारण स्थतित भएकाेमा भन्सार विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर नयाँ मिति तय गरेकाे हाे । जसअनुसार २८ फागुन दिउँसाे २ बजे लिखित परीक्षा तय भएकाे छ । तर परीक्षा केन्द्र निर्धारण भइसकेकाे छैन । भन्सार एजेन्टमा २२ वर्षपछि भर्ना खुलेकाे थियाे । पुराना भन्सार एजेन्टल
काठमाडौँ । लोक सेवा आयोगले कोरोनाका कारण स्थगित विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ । आयोगको बुधवार बसेको बैठकले उपसचिव वा सो सरह(प्राविधिक/अप्राविधिक), शाखा अधिकृत वा सो सरह(प्राविधिक) र स्वास्थ्य सेवा तर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न पदका लिखित परीक्षाहरूको तालिका प्रकाशन गरेको हो । यस्तो छ तालिका
काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ । आयोगले प्रशासन सेवा तर्फको पहिलो चरणको परीक्षाफल प्रकाशित भइसकेको परीक्षा कार्यक्रमहरूको परीक्षा तालिका सार्वजनिक गरेकाे हो । प्रशासन सेवा तर्फका चौथो, पाँचौँ र छैटौँ तहका परीक्षा कार्यक्रम भदौ ४ गतेदेखि हुने भएका छन् । प्रशासन सहायक चौथो तहको द्वितीय पत्रको परीक्षा […]
काठमाडौं : कोभिड -१९ ले रोकिएको लोक सेवा आयोगले लिने सबै तहको परीक्षा साउन १४ गतेबाट सञ्चालन हुने भएका छन्। आयोगले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको हो।
तालिकाअनुसार साउन १५ गते प्रथम अप्राविधिक सहसचिव वा सोसरह पदको न्याय,कानुन,परराष्ट्रलगायत समूहको परीक्षा सञ्चालन हुनेछ।
द्वितीय श्रेणी खरिदार वा सोसरह (अप्राविधिक) पदको प्रथम तथा दोस्रो चरणको लिखित परीक्षा साउन १७ गतेबाट सञ्चालन हुने तालिकामा उल्लेख छ।
(हेर्नुहोस परीक्षा तालिका)