लोक सेवा आयोगले सार्वजनिक गर्यो लिखित परीक्षा तालिका
११ फागुन, काठमाडौं । लोकसेवा आयोगले विभिन्न पदको लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।
आर्थिक वर्षमा २०७८/७९ मा विज्ञापन प्रकाशित भएर स्थगन भएका परीक्षा र आव २०७९/८० मा प्रकाशन हुन बाँकी परीक्षा कार्यक्रमको तालिका सार्वजनिक …
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको कार्यालय सहायक पदको लिखित परीक्षामा २९.१६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाका अनुसार ४८ पदका लागि १८४ जना सहभागी थिए । आयोगले शुक्रबार जारी गरेको नतिजा अनुसार १४ जना मात्रै लिखित परीक्षामा उत्तीर्ण भएका छन् […]
काठमाडौँ । २०७६ को शाखा अधिकृत विज्ञापनका परीक्षार्थिहरुले अन्तिम नतिजा प्रकाशित गरिदिन लोक सेवा आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई गुहार मागेका छन् । लिखित परीक्षा उत्तीर्ण भई आयोगको अन्तर्वार्तासमेत दिएको चौथो महिना लाग्दासमेत सुनुवाइ हुने कुनै सङ्केत नदेखिएपछि पनि परीक्षार्थिहरुले पुनः लोक सेवा आयोगका अध्यक्ष, सचिव तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन […]
काठमाडौँ । लोक सेवा आयोग जलेश्वर कार्यालयको प्राविधिक सहायकको लिखित परीक्षा सार्वजनिक भएको छ । राजपत्र अनङ्कित प्रथम श्रेणी शिक्षा सेवा र कृषि सेवा अन्तर्गतका विभिन्न पदहरूको नतिजा सार्वजनिक भएको हो । शिक्षा सेवा तर्फ पुस्तकालय सहायक र प्राविधिक सहायक, कृषि सेवातर्फ बागवानी प्राविधिक सहायक, पशु स्वास्थ्य प्राविधिक, खाद्य निरीक्षकको नतिजा सार्वजनिक भएको छ । […]
काठमाडौँ । लोक सेवा आयोग धनकुटा कार्यालयको प्राविधिक सहायकको लिखित परीक्षा सार्वजनिक भएको छ । गत फागुनमा लिइएको राजपत्र अनङ्कित प्रथम श्रेणी शिक्षा सेवा र कृषि सेवा अन्तर्गतका विभिन्न पदहरूको नतिजा सार्वजनिक भएको हो । शिक्षा सेवा तर्फ पुस्तकालय सहायक र प्राविधिक सहायक, कृषि सेवातर्फ बागवानी प्राविधिक सहायक, पशु स्वास्थ्य प्राविधिक, खापोगुनि प्राविधिक सहायकको नतिजा […]
काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवातर्फका विभिन्न पदहरूको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोग काठमाडौँ कार्यालयबाट विज्ञापन भएका राजपत्र अनङ्कित प्रथम श्रेणी(नासु सरह) का पदहरूको लिखित परीक्षा सार्वजनिक भएको हो । गत वर्ष फागुनमा लिइएको सर्भेक्षक, असिस्टेनट केमिष्ट, सहायक निरीक्षक, सिनियर इलेक्ट्रिसियन, इस्टुमेन्ट मेकानिक्स, इलेक्ट्रिसियन, सब–इन्जिनियर सिभिल स्यानिटरी, सब–इन्जिनियर सिभिल हाइवे, सब– इन्जिनियर जनरल […]
काठमाडौँ । न्याय सेवाका शाखा अधिकृतको लिखित परीक्षा नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले सोमबार २०७७ पुस १५, १६ र १७ गते लिएको न्याय सेवाको न्याय, कानून र सरकारी वकील समूहको राजपत्र तृतीय(शाखा अधिकृत वा सो सरह)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले खुल्लातर्फ एक सय ३६, महिला […]