काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ । आयोगले प्रशासन सेवा तर्फको पहिलो चरणको परीक्षाफल प्रकाशित भइसकेको परीक्षा कार्यक्रमहरूको परीक्षा तालिका सार्वजनिक गरेकाे हो । प्रशासन सेवा तर्फका चौथो, पाँचौँ र छैटौँ तहका परीक्षा कार्यक्रम भदौ ४ गतेदेखि हुने भएका छन् । प्रशासन सहायक चौथो तहको द्वितीय पत्रको परीक्षा […]