नागरिकता लिन गएका फुर्वाको जिल्ला प्रशासन कार्यालयमै मृत्यु

सोलुखुम्बु : जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सेवा लिन आएका एक सेवाग्राहीको ज्यान गएको छ।ज्यान जानेमा सोलु दुधकुण्ड नगरपालिका-८ केरुङका ६६ वर्षीय फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।आज (बुधबार) जिल्ला प्रशासनमा नागरिकता लिन गएका शेर्पा  त्यहीं नै बेहोस भएर ढलेको भएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी भट्टराईले जानकारी दिइन्।शेर्पालाई तत्काल उद्धार गरि जिल्ला अस्पताल फाप्लु पुर्‍याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए।शेर्पा नशालगायत विभिन्न सम

सम्बन्धित सामग्री

मुख्यमन्त्री पाण्डेद्वारा जिल्ला प्रशासन कार्यालय अनुगमन

काठमाडौँ,१६ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आज अनुगमन गरेका छन्। उनले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी तथा विभिन्न सिफारिस कक्षमा पुगेर सेवाग्राहीसँग कार्यालयको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएको थियो । सो अवसरमा उनले सेवाग्राहीलाई छिटो–छरितो सेवा उपलब्ध गराई सेवाग्राहीलाई आवश्यक पर्ने पूर्वाधार विकासका लागि पनि संरचना तयार […]

मुख्यमन्त्री पाण्डेद्वारा जिल्ला प्रशासन कार्यालय अनुगमन

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आज अनुगमन गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी तथा विभिन्न सिफारिस कक्षमा पुगेर सेवाग्राहीसँग कार्यालयको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका थिए ।सो अवसरमा उनले सेवाग्राहीलाई छिटो–छरितो सेवा उपलब्ध गराई सेवाग्राहीलाई आवश्यक पर्ने पूर्वाधार विकासका लागि पनि संरचना तयार सहित सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन सम्बन्धित निकायलाई निर्देशन दिए । त्यस्तै आसन्न मङ्सिर ४

जिल्ला प्रशासन कार्यालय पर्साले प्रतिलिपी नागरिकता बिहान मात्र दिने

९ भदौ, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले प्रतिलिपी नागरिकता लिने समय परिवर्तन गरेको छ । कार्यालयमा दिउँसो सेवाग्राहीको चाप धेरै बढेपछि प्रतिलिपी नागरिकता बिहान मात्र दिने व्यवस्था गरेको छ । भदौ १० गतेदेखि १६ गतेसम्म बिहान ७ बजेदेखि १० बजेसम्म प्रतिलिपी नागरिकता सम्बन्धी सेवा प्रवाह हुने जानकारी जिल्ला प्रशासन कार्यालय पर्साले गराएको छ । […]

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्वारा वैवाहिक अंगिकृत नागरिकता प्रदान

आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले ६ वटा वैवाहिक अंगिकृत नागरिकता प्रदान गरेको छ। आव २०७७/०७८ मा यस्तो प्रकृतिका ५ वटा नागरिकता वितरण गरिएको थियो।...

जिल्ला प्रशासन कार्यालय ललितपुरबाट अत्यावश्यकबाहेकका सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय ललितपुरले शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यकबाहेक अन्य सबै सेवा बन्द गरेको छ ।  कार्यालयका कर्मचारीहरू कोरोना संक्रमित भएको र होमआइसोलेसनमा भएकाले बुधवारदेखि लागू हुने गरेर सेवाहरू स्थगित गरिएको हो ।  प्रशासन कार्यालयका अनुसार नागरिकता, नागरिकता प्रतिलिपि, संघ/संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।  शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा नियमित रहने पनि प्रशासन कार्यालयले...

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा सेवाग्राहीको भीड

रुकुम पश्चिम - जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा एक/दुई हप्तायता सेवाग्राहीको चाप बढेको छ ।  नागरिकता बनाउन, प्रतिलिपि निकाल्न, राहदानीको सिफारिस लिन र अन्य सेवाको लागि आउने सेवाग्राहीको चाप रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । सेवाग्राहीहरु बिहानैदेखि जिल्लाका प्रशासन कार्यालयको गेटमा लाइन लागेका हुन्छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाका अनुसार एक हप्तायता दैनिक दुई सयभन्दा बढी सेवाग्राहीको काम भइरहेको छ । उहाँका अनुसार यो चाप केही वर्...

सेवाग्राहीको चाप बढेपछि अबेरसम्म सेवा दिँदै जिल्ला प्रशासन कार्यालय रसुवा

जिल्ला प्रशासन कार्यालय रसुवामा सेवाग्राहिको चाप बढेको छ। दशैं सकिएर कार्यालय खुलेसँगै नागरिकता र पासपोर्ट बनाउने सेवाग्राहिको चाप बढेको हो। सेवाग्राहिको चाप बढेसँगै साँझ अबेरसम्म सेवा प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी...

जिल्ला प्रशासन कार्यालय सिरहाको सेवा बारअनुसार चल्ने

कोरोना कहरका कारण जिल्ला प्रशासन कार्यालय सिरहाले बन्द गरेको नयाँ नागरिकता र नागरिकता प्रतिलिपिसम्बन्धी सेवा अब बारअनुसार सञ्चालन गर्ने  भएको छ । कोरोना सङ्क्रमण दर घटेसँगै कार्यालयले यही असार २० गते आइतबारदेखि बारअनुसार सेवा सञ्चालन गर्ने जनाएको छ ।  कोभिड–१९ सङ्क्रमणको त्रासका कारण अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको थियो । सङ्क्रमण अझै कायमै रहेकोले सेवाग्राहीहरुको अत्यधिक भीडभाडलाई व्यवस्थापन गर्न सेवाहरुमध्ये नयाँ नागरिकता र प्रतिलिपि नागरिकतासम्बन्धी सेवा प्रवाह पुनः सञ्चालन गर्न लागेको प्रजिअ ...

जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख २० गते सम्मका लागि सेवा स्थगित गरेको छ। स्थगित गरिएका सेवाहरूमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपी र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता तथा नविकरण र पत्रपत्रिका दर्ता रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय झापामा नागरिकता लिनेको भीड

झापा / जिल्ला प्रशासन कार्यालय झापामा नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि लिनेको दैनिक भीड हुने गरेको छ । भीड बढेसँगै काममा ढिलासुस्ती हुँदा सेवाग्राही आक्रोशितसमेत हुने गरेका छन् । गाउँगाउँमै परिचयपत्रको विवरण सङ्कलन गर्न टोली गएपछि अन्य जिल्लाबाट बसाइँ सरेर आउनेहरुले नागरिकता आद्यावधिक गर्ने, प्रतिलिपि निकाल्ने र नयाँ नागरिकता बनाउनेको समेत चाप बढेको कारण भीड... The post जिल्ला प्रशासन कार्यालय झापामा नागरिकता लिनेको भीड appeared first on Purbeli News.