सेवाग्राहीको चाप बढेपछि अबेरसम्म सेवा दिँदै जिल्ला प्रशासन कार्यालय रसुवा
जिल्ला प्रशासन कार्यालय रसुवामा सेवाग्राहिको चाप बढेको छ। दशैं सकिएर कार्यालय खुलेसँगै नागरिकता र पासपोर्ट बनाउने सेवाग्राहिको चाप बढेको हो।
सेवाग्राहिको चाप बढेसँगै साँझ अबेरसम्म सेवा प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी...
रसुवा – जिल्ला प्रशासन कार्यालय रसुवाले आफूले सम्पादन गरेको कामका बारेमा सेवाग्राहीलाई जानकारी दिन थालेको छ । यस अन्तर्गत कार्यालयले चालू आवको साउनदेखि यही फागुन १९ सम्मको विवरण सार्वजनिक गरेको छ । सो अवधिमा कार्यालयले एक हजार १८ नेपाली नागरिकता, दुई हजार ४३ राहदानी तथा आठ सय ६३ नागरिकताको प्रतिलिपि प्रदान गरेको छ । सहायक […]
रसुवा – कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले राहदानी वितरण कार्य मङ्गलवारदेखि स्थगन गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण राहदानी वितरण लगायत चुनाव सम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ ।
प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता एवं नवीकरणलगायतका सबै सेवा मङ्गलवार देखी मङ्सिर ४ गतेसम्म बन्द भएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाले इजाजत लिएर राखेका हतियार बुझाउन निर्देशन दिएको छ। बिहीबार प्रमुख जिल्ला अधिकारी नवराज जैसीले एक सुचना जारी गर्दै इजाजत लिई राखिएका हतियार बुझाउन निर्देशन दिएका हुन्।
वैशाख...
रसुवा – जिल्ला प्रशासन कार्यालय रसुवाले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले एक सूचना जारी गर्दै इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेका हुन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै इजाजत लिएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन […]
कार्यालयका करिब ९० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण देखिएपछी जिल्ला प्रशासन कार्यालय रसुवाले सेवा बन्द गरेको छ। प्रमुख जिल्ला अधिकारी नवराज जैसीले सोमबार एक सुचना जारी गर्दै सोमबारदेखि शुक्रबारसम्म सेवा स्थगित...
रसुवा - जिल्ला प्रशासन कार्यालय रसुवाले आजदेखि सेवा प्रवाह स्थगित गरेको छ ।
कार्यालयका प्रायजसाे कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण देखिएकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । जिल्लाको शान्ति सुरक्षा र विपद् प्रतिकार्य बाहेक अन्य सेवा चार दिनका लागि स्थगित गरिएको उहाँको भनाइ छ ।
नयाँ तथा प्रतिलिपि नागरिकता वितरण, राहदानी तथा ई–पासपोर्ट, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, सङ्घसंस्था दर्ता तथा नवीकरण र कार्यालयबाट हुँदै आएको मतदाता नामावल...
रसुवा । हिमाली जिल्ला रसुवामा अत्यधिक चिसो बढेपछि त्यसबाट बच्न र बचाउन अति विपन्न परिवारलाई जिल्ला प्रशासन कार्यालय रसुवाले न्यानो कपडा वितरण गरेको छ । बिहीबार विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नवराज जैसिलगाएतको एक समूह नै जिल्लाको नौ कुण्ड गाउँ पालिका वडा नम्बर १ र २ मा पुगेर त्यहाँका अति विपन्न ५० परिवारलाई […]
रसुवामा रहेका अतिविपन्न परिवारलाई जिल्ला प्रशासन कार्यालय रसुवाले न्यानो कपडा बितरण सुरु गरेको छ । दैनिकजसो चिसो बढेसँगै जिल्लामा रहेका अतिबिपन्न परिवारलाई चिसोबाट जोगाउन जिल्ला प्रशासन कार्यालय रसुवाले न्यानो कपडा...
न्युज अफ नेपाल, रसुवा । कोरोना संक्रमण बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले अत्यावश्यक बाहेकका सेवा मंगलबारबाट बन्द गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् सुचना अधिकारी दुर्गा थापाका अनुसार कार्यालयले आजदेखि नयाँ नागरिकताको प्रतिलिपि वितरण,नाबालक परिचय पत्र वितरण,संघसंस्था दर्ता,पत्रपत्रिका दर्ता तथा नवीकरण,राहदानी वितरणका साथै अन्य अत्यावश्यक वाहेकका सेवाहरू स्थगित भएको बताउनुभयो । जिल्लामा […]