आईएमई जनरल इन्स्योरेन्स र चिरायु नेसनल अस्पताल तथा मेडिकल इन्सिच्युट प्रालिबीच सम्झौता भएको छ ।सम्झौतापत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु अस्पतालका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरे ।सम्झौता पश्चात आईएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकहरुको बिमालेखको सीमासम्म अस्पतालबाट नगदरहीत हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सक्नेछन् । सो […]