काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसलिटी क्लिनिकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसलिटी क्लिनिकका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गर्नुभयो । सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, सेयरधनी तथा ग्राहकलाई ग्यालेक्सी स्पेसलिटी क्लिनिक महाराजगञ्जबाट प्राप्त […]