अनलाइनखबरकर्मी घिमिरे युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

७ असार, काठमाडौं । युवा पत्रकारिता पुरस्कार २०८० बाट अनलाइनखबरकर्मी विनोद घिमिरे सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले बिहीबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी घिमिरेलाई सम्मान गरेको हो । मन्त्रालयले हरेक वर्ष देशभरबाट चार जना पत्रकार छनोट गरेर सम्मान गर्दछ । जसअनुसार अनलाइनखबर डटकमका डेस्क सम्पादक विनोद घिमिरेसँगै मेनुका ढुंगाना (अछाम), प्रकाश सिंह […]

सम्बन्धित सामग्री

बैतडीका पत्रकार विष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

बैतडीका क्रियाशिल पत्रकार विनोद सिंह विष्ट युवा पत्रकारिता पुरस्कार–२०८१ बाट सम्मानित भएका छन्।

नेपाल प्रेसकर्मी भुल ‘युवा पत्रकारिता पुरस्कार २०८०’बाट सम्मानित

काठमाडौं । नेपाल प्रेसकर्मी केशव भुल युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले १४ औँ महाधिवेशन तथा वार्षिक साधारण सभाको अवसरमा उनलाई ‘युवा पत्रकारिता पुरस्कार २०८०’ले सम्मान गरेको हो । शाखाको महाधिवेशन तथा साधारण सभाका अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रमकाविच सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले भुललाई सम्मापन […]

गोरखापत्रकर्मी सुवेदीलाई युवा पत्रकारिता पुरस्कार

पत्रकार महासंघ सुर्खेत शाखाले वर्षेनी वितरण गर्दै आएको युवा पत्रकारिता पुरस्कार –२०८१ बाट गोरखापत्र दैनिकका समाचारदाता नवीन सुवेदी सम्मानित हुनुभएको छ ।

कैलालीका उज्यालो सहकर्मी ओझा 'युवा पत्रकारिता पुरस्कार' बाट सम्मानित

काठमाण्डाै – कैलालीका उज्यालो सहकर्मी सीताराम ओझा युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले आज आइतवार युवा पत्रकारिता पुरस्कारबाट उज्यालो सहकर्मी सीताराम ओझासहित चार जना सञ्चारकर्मीलाई सम्मान गरेको हो ।  ओझासँगै वसन्ती बास्तोला, पूर्णबहादुर खड्का र केशवबहादुर भुल पनि सम्मानित हुनुभएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले सम्मानित सञ्चारकर्मीहरूलाई ५० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गर्नुभएको हो ।   यस्तै मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान २०७८ बाट १२ जन...

राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट युवाहरू सम्मानित

काठमाडौँ- युवा तथा खेलकुद मन्त्रालयले यस वर्षको राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका प्रतिभावान् युवाहरूलाई सम्मान गरेको छ । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण गरेको हो ।  यस वर्ष राष्ट्रिय युवा प्रतिभा सम्मानबाट पुरस्कृत हुनेमा उद्यमशीलता तर्फ सुर्खेतका हिमकुमारी उपाध्याय, समाजसेवा तर्फ गोर्खाका धिर्ज कुमार उपरकोटी, किर्तिमान […]

युवा पत्रकारिता पुरस्कार चार पत्रकारलाई

काठमाडौँ : युवा पत्रकारिता पुरस्कार २०७८ बाट चारजना पत्रकार सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले युवा पत्रकारिता पुरस्कार २०७८ बाट जनही ५० हजार रुपैयाँको दरले बुधवार मन्त्रालयमा कार्यक्रम गरी सम्मान गरेको हो ।  पुरस्कार पाउनेमा अप्पन टेलिभिजनमा कार्यरत अजयकुमार साह शीवाली, इमेज च्यानलमा कार्यरत डोलराज रानाभा…

युवा पत्रकारिता पुरस्कार चार पत्रकारलाई

काठमाडौँ : युवा पत्रकारिता पुरस्कार २०७८ बाट चारजना पत्रकार सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले युवा पत्रकारिता पुरस्कार २०७८ बाट जनही ५० हजार रुपैयाँको दरले बुधवार मन्त्रालयमा कार्यक्रम गरी सम्मान गरेको हो ।  पुरस्कार पाउनेमा अप्पन टेलिभिजनमा कार्यरत अजयकुमार साह शीवाली, इमेज च्यानलमा कार्यरत डोलराज रानाभा…