कैलालीका उज्यालो सहकर्मी ओझा 'युवा पत्रकारिता पुरस्कार' बाट सम्मानित

काठमाण्डाै – कैलालीका उज्यालो सहकर्मी सीताराम ओझा युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले आज आइतवार युवा पत्रकारिता पुरस्कारबाट उज्यालो सहकर्मी सीताराम ओझासहित चार जना सञ्चारकर्मीलाई सम्मान गरेको हो ।  ओझासँगै वसन्ती बास्तोला, पूर्णबहादुर खड्का र केशवबहादुर भुल पनि सम्मानित हुनुभएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले सम्मानित सञ्चारकर्मीहरूलाई ५० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गर्नुभएको हो ।   यस्तै मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान २०७८ बाट १२ जन...

सम्बन्धित सामग्री

गोरखापत्रकर्मी सुवेदीलाई युवा पत्रकारिता पुरस्कार

पत्रकार महासंघ सुर्खेत शाखाले वर्षेनी वितरण गर्दै आएको युवा पत्रकारिता पुरस्कार –२०८१ बाट गोरखापत्र दैनिकका समाचारदाता नवीन सुवेदी सम्मानित हुनुभएको छ ।

कान्तिपुरकर्मी पाण्डेलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

कान्तिपुरकर्मी जगदीश्वर पाण्डे यस वर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत भएका छन् । काउन्सिलले यस अघि नै प्रेस विज्ञप्ती जारी गर्दै उक्त पुरस्कार दिने घोषणा गरेको थियो ।

अनलाइनखबरकर्मी घिमिरे युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

७ असार, काठमाडौं । युवा पत्रकारिता पुरस्कार २०८० बाट अनलाइनखबरकर्मी विनोद घिमिरे सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले बिहीबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी घिमिरेलाई सम्मान गरेको हो । मन्त्रालयले हरेक वर्ष देशभरबाट चार जना पत्रकार छनोट गरेर सम्मान गर्दछ । जसअनुसार अनलाइनखबर डटकमका डेस्क सम्पादक विनोद घिमिरेसँगै मेनुका ढुंगाना (अछाम), प्रकाश सिंह […]

युगकवि सिद्धिचरण पुरस्कार प्राडा आचार्य र युवा पत्रकारिता पुरस्कार धमलालाई

युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार– २०८०’  प्राध्यापक डाक्टर जयराज आचार्यलाई प्रदान गर्ने भएको छ । यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार चेतनाथ धमलालाई प्रदान गरिने भएको छ ।   युगकविले...

इकागजकर्मी कुँवरलाई उत्कृष्ट युवा पत्रकारिता पुरस्कार

काठमाडौँ - इकागजकर्मी जीवन कुँवरलाई 'उत्कृष्ट युवा पत्रकारिता पुरस्कार-२०७९' बाट पुरस्कृत गरिएको छ । रिपोर्टर्स क्लब नेपालले आफ्नो रजत महोत्सवको अवसरमा शुक्रबार १५ हजार रुपैयाँ राशीको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार प्रदान गरेको हो । उक्त पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुँवरलाई प्रदान गरेका हुन् ।&nbs...

नेपाल प्रेसकर्मी भुललाई ‘युवा पत्रकारिता पुरस्कार’

काठमाडौं । नेपाल प्रेसका बरिष्ठ सम्वाददाता केशव भुल ‘युवा पत्रकारिता पुरस्कार’ का लागि छनोट भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने ‘युवा पत्रकारिता पुरस्कार २०७८’ का लागि उनी छानिएका हुन्। भुललाई पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याएवापत पुरस्कारका लागि छनौट गरिएको हो । युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ अनुसार युवा तथा खेलकुद मन्त्रालयका […]

कारोबारकर्मी खड्कालाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

कारोबार दैनिकका रुकुम संवाददाता मेगराज खड्कालाई यस वर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएको विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त पुरस्कार प्रदान गरिएको हो । पत्रकारिता क्षेत्रमार्फत राष्ट्रलाई पु¥याउँदै आएको योगदानको निम्ति प्रेस काउन्सिल नेपालको ५२औं वार्षिकोत्सवको अवसरमा संवाददाता खड्कासहित छनौटमा परेका पत्रकारहरुलाई पुरस्कृत गरिएको हो […]

युवा पत्रकारिता पुरस्कार चार पत्रकारलाई

काठमाडौँ : युवा पत्रकारिता पुरस्कार २०७८ बाट चारजना पत्रकार सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले युवा पत्रकारिता पुरस्कार २०७८ बाट जनही ५० हजार रुपैयाँको दरले बुधवार मन्त्रालयमा कार्यक्रम गरी सम्मान गरेको हो ।  पुरस्कार पाउनेमा अप्पन टेलिभिजनमा कार्यरत अजयकुमार साह शीवाली, इमेज च्यानलमा कार्यरत डोलराज रानाभा…

युवा पत्रकारिता पुरस्कार चार पत्रकारलाई

काठमाडौँ : युवा पत्रकारिता पुरस्कार २०७८ बाट चारजना पत्रकार सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले युवा पत्रकारिता पुरस्कार २०७८ बाट जनही ५० हजार रुपैयाँको दरले बुधवार मन्त्रालयमा कार्यक्रम गरी सम्मान गरेको हो ।  पुरस्कार पाउनेमा अप्पन टेलिभिजनमा कार्यरत अजयकुमार साह शीवाली, इमेज च्यानलमा कार्यरत डोलराज रानाभा…