८ फागुन, जनकपुरधाम चुरे तथा वन जंगल संरक्षण अभियानले पाँच सुत्रीय मागसहित आन्दोलनको घोषणा गरेको छ । अभियानले फागुन ११ देखि अनिश्चितकालिन धर्नादिने घोषणा गरेको हो । खोला उत्खननको विरोध गर्दा हत्या गरिएका युवा महतोलाई पर्यावरणीय शहिद घोषणा गर्नुपर्ने सहित अवैध क्रसर उद्योगहरुको गतिविधि उपर तत्काल रोक लगाउनु पर्ने, विगतमा मधेश सरकारले गरेको ७ बुँदे […]