राष्ट्रपतिको कदमविरुद्ध गठबन्धन दल जसपाले गर्‍यो आन्दोलनको घोषणा

जनता समाजवादी पार्टी नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।