मोरङ, २७ चैत । दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । फाइनल खेल विराटनगरस्थित सहिद रङ्गशालामा राति हुनेछ । आइतबार राति भएको खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ४–० गोलअन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । […]
काठमाडौं : राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने ४ ओटै टोलीको टुङ्गो लागेको छ। आज भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको हो।जितपछि आर्मी समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। यसअघि आजै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस र मधेश प्रदेश पनि सेमिफाइनल पुगेका छन्।आज भएको खेलमा मधेश प्रदेशलाई १ सय
नवौं राष्ट्रिय खेलकुदअर्न्तगत म्याग्दीको बेनीमा जारी महिला भलिबल प्रतियोगिताको फाइनलमा नेपाल पुलिस र सशस्त्र भिड्ने भएका छन् । सेमीफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई र सशस्त्रले वाग्मती प्रदेशलाई पराजित गरी फाइनल यात्रा तय गरेका हुन् ।
विभागीय टोली नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई पुलिसले ३६ रनले हराउँदै फाइनल पुगेको हो । पुलिसले दिएको १२४ रनको लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनायो । बागमतीका लागि सुमन खतिवडाले सर्वाधिक २३ को योगदान गरिन् । त्यस्तै कप्तान अस्मिना कर्माचार्यले १८ रन बनाउँदा आरती बिडारीले अविजित ११ रन जोडिन् । पुलिसका लागि कविता कुँवरले सर्
पाेखरा – विभागीय टिम नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा फाइनलमा स्थान बनाएको छ। पोखरामा सोमबार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ३६ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। आफ्नो पहिलो सहभागितामानै फाइनल पुगेको पुलिसले उपाधिका लागि अर्को विभागिय टिम एपिएफ सँग मंगलबार प्रतिस्पर्धा गर्नेछ। टस हारेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० […]
काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत काठमाडौँमा भइरहेको पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्ने भएका छन् । बिहीबारको दोस्रो सेमिफाइनलमा पुलिसले एनआरएनए एकेडेमीलाई १३ रनले पराजित गर्दै आर्मीसँग उपाधि भेट पक्का गरेको हो । आर्मी र सुदूरपश्चिम बीचको पहिलो सेमिफाइनल मैदानमा पानी जमेकाले हुन नसकेपछि समूह […]
३० भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत काठमाडौंमा भइरहेको पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्ने भएका छन् । बिहीबारको दोश्रो सेमिफाइनलमा पुलिसले एनआरएनए एकेडेमीलाई १३ रनले पराजित गर्दै आर्मीसँग उपाधि भेट पक्का गरेको हो । आर्मी र सुदूरपश्चिम बीचको पहिलो सेमिफाइनल मैदानमा पानी जमेकाले हुन […]
काठमाडौं, ४ माघ । प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेटमा एपीएफ क्लब फाइनल प्रवेश गरेको छ । क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भएको खेलमा एपीएफले त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । त्रिुभवन आर्मी क्लबले टस जितेर एपीएफलाई ब्याटिङको निम्तो दिएको थियो । एपीएफले निर्धारित २० ओभरमा २ विकेटको निक्सानीमा २३० रन […]
काठमाडौं: काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आज ट्रफी सार्वजनिक गरिएको छ। कीर्तपुरस्थित टियू क्रिकेट मैदान परिसरमा फाइनलमा पुगेका दुबै टोली शसस्त्र प्रहरीको एपीएफका कप्तान शरद भेषावकर र नेपाल पुलिसका कप्तान मञ्जित श्रेष्ठले ट्रफी सार्वजनिक गरे।
शनिवार हुने फाइनल खेलमा एपीएफ र पुलिस भिड्ने छन्। पाँच टोली सहभागी भएको खेलमा…