जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

मोरङ, २७ चैत । दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । फाइनल खेल विराटनगरस्थित सहिद रङ्गशालामा राति हुनेछ । आइतबार राति भएको खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ४–० गोलअन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । […]

सम्बन्धित सामग्री

जिपी कोइराला स्मृति हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

मोरङ – विराटनगरमा सम्पन्न गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि दोस्रो पटक त्रिभुवन आर्मी क्लबले हात पारेको छ। सोमबार राति शहीद मैदानमा सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै आर्मीले उपाधि रक्षा गरेको हो। यसअघि आर्मीले तेस्रो संस्करणको समेत उपाधि हात पारेको थियो। प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको पुलिसले फाइनलमा […]