नवौं राष्ट्रिय खेलकुदको क्रिकेटमा पुलिस र आर्मीले फाइनल खेल्ने

३० भदौ, काठमाडौं ।  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत काठमाडौंमा भइरहेको पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्ने भएका छन् । बिहीबारको दोश्रो सेमिफाइनलमा पुलिसले एनआरएनए एकेडेमीलाई १३ रनले पराजित गर्दै आर्मीसँग उपाधि भेट पक्का गरेको हो । आर्मी र सुदूरपश्चिम बीचको पहिलो सेमिफाइनल मैदानमा पानी जमेकाले हुन […]

सम्बन्धित सामग्री

स्वर्णको लागि एपिएफ र पुलिस भिड्ने

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको स्वर्णको लागि नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार एपिएफले पहिलो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६७ रनले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । त्यस्तै डेब्यू प्रतियोगिता खेलेको पुलिसले पहिलो सहभागीतामै दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ३६ रनले हराउँदै फाइनलमा […]

पहिलो सहभागितामै पुलिस फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले पहिलो सहभागितामै नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३६ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । डेब्यू प्रतियोगिता खेलेको पुलिसले स्वर्णको लागि मंगलबार नेपाल एपिएफ क्लबसँग खेल्नेछ । जितको लागि १ सय २४ रनको बलियो विजयी लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ८ […]

नवौं राष्ट्रिय खेलकुद : नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै सेमिफाईनलमा प्रवेश गरेको छ । पोखरामा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले १२ ओभर ५ बलमा  अलआउट हुँदै १५ रन मात्र […]

नवौं राष्ट्रिय खेलकुद : नेपाल पुलिस क्लबको लगातार दोस्रो जित

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ । पोखरामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई १ सय १८ रनले पराजित गरेको छ । पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २० ओभरमा ८ विकेट गुमाएर […]

महिला २०-२० क्रिकेट : नेपाल पुलिस क्लब विजयी

पोखरा– पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत सोमबार भएको महिला २०-२० क्रिकेट खेलमा नेपाल पुलिस क्लब आफ्नो पहिलो खेलमा विजयी भएको छ ।  ११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको हो । खरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ […]

नवौं राष्ट्रिय खेलकुद पुरुष क्रिकेटः नेपाल पुलिस क्लवलाई स्वर्ण पदक

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लवले स्वर्ण पदक हात पारेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभूवन आर्मी क्लवलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्णपदक हात पारेको हो । वर्षाको कारण खेल ८ ओभरमा छोट्याइएको खेलमा त्रिभूवन आर्मी क्लवले दिएको १ सय ४ […]

नवौं राष्ट्रिय खेलकुद क्रिकेट फाइनल : पुलिस पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले टस जितेर त्रिभुवन आर्मी क्लबविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । टियु क्रिकेट मैदान भएको टसमा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । आर्मीले आजको खेलमा रमेश भट्ट, आकाश चन्द र राजेश पुलामी […]

नवौं राष्ट्रिय खेलकुद : विभागीय टोलीको जित

काठमाडौं । राजधानीमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको क्रिकेट प्रतियोगितामा सोमबार विभागीय टोलीद्वय त्रिभूवन आर्मी र नेपाल पुलिस क्लवले आ–आफ्नो खेलमा जित निकालेका छन् । कीर्तिपुर स्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा सोमबार भएको दिनको पहिलो खेलमा त्रिभूवन आर्मी क्लवले मधेस प्रदेशमाथि ६ विकेट सहज जित निकाल्दा नेपाल पुलिस क्लवले लुम्बिनी प्रदेशमाथि ७६ रनको फराकिलो जित […]

आर्मी र पुलिस एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – बिहीबारदेखि काठमाडौंमा सुरुहुने नवौं राष्ट्रिय खेलकुद क्रिकेट प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब एकै समूहमा परेका छन् । कुल ११ टोली सहभागी प्रतियोगितामा दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी […]