४० लाख मुल्य बराबरको विभिन्न किसिमका औषधि सशस्त्र प्रहरीद्वारा बरामद

इलाम जिल्लाको सुर्योदय नगरपालिका ३ बाट असोज १९ गते सशस्त्र प्रहरीले करीव ४० लाख ४१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधि बरामद गरेको छ ।  सोही नगरपालिका कट्टेबुङ स्थित राज कुमार गोलेको घरमा अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर एक बराह बाहिनि सुनसरि बाट गएको सशस्त्र प्रहरी नायब  निरीक्षक आइन्द्र लिम्बुको टोलिले उक्त औषधि बरामद गरेको हो । बरामद औषधि भन्सार कार्यालय पशुपतिनगरमा बुझाईएको छ ।

सम्बन्धित सामग्री

३२ लाखको अवैध सामान बरामद

जानकी (बाँके), २९ मङ्सिर । बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो । गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा गाउँपालिका–६ सिमलघारीमा […]

तस्करीको सामान बरामदपछि झडप, दुई सशस्त्र प्रहरी र एक स्थानीय घाइते

बाँके – बाँकेमा सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गरेपछि सामान ल्याउने व्यक्तिहरूसँग भएको झडपमा तीन जना घाइते भएका छन् । झडपमा परि बागेश्वरी गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पाैडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा तथा नेपालगञ्ज उपमहानगरपालिका–१४ बस्ने जहित हसमित घाइते भएका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले बताउनुभयाे । यस्तै झडपबाट ना १ झ ५७४ नम्बरको गाडीमा क्षति पुगेकाे छ । हिजाे बिहीवार राति साढे ९ बजेतिर बाँकेको नेपालगञ्ज उपमहानगरपाल...

सीमामा सशस्त्र प्रहरी बल : एक वर्षमा सवा अर्बका तस्करीका सामान बरामद

सशस्त्र प्रहरी बल नेपालले एक वर्षको अवधिमा एक अर्ब २६ करोड ४४ लाख २४ हजार तीन सय ७० रुपैयाँबराबरको भन्सार छलीका सामान बरामद गरेको छ । आर्थिक वर्ष ०७९/८० मा सशस्त्रको...

सुनसरीमा चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी अब्बल

सुनसरी । सुनसरीमा चोरी तस्करीमा सशस्त्र प्रहरी अब्बल बन्दै गएको छ । सशस्त्र प्रहरीले नेपाल र भारत सीमा क्षेत्रबाट दैनिक लाखौं रुपैयाँको सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाउने गरेको हाे । सुनसरीको नेपाल र भारत सीमा क्षेत्रबाट बिहीबार २५ लाख रुपैयाँ बराबरको भन्सार छली गरेर नेपाल भित्राइएको अवैध सामान बरामत गरेको सशस्त्र प्रहरी बल ४ […]

चोरीपैठारीको लत्ताकपडा बरामद

काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका–१ वगाहास्थित सीमा इलाकाबाट चोरीपैठारीका लत्ताकपडा बरामद गरिएको छ । सोमबार सशस्त्र प्रहरीले करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको हो । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा नम्बर २७ गण रुपन्देहीले बरामद गरेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले […]

ठूलाे परिमाणमा पटाका बरामद

महोत्तरीमा सशस्त्र प्रहरीले ठूलाे परिमाणमा पटाका बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हेडक्वाटर र सशस्त्र प्रहरी बल, नेपाल बिओपी सम्सीले छुट्टाछुट्टै उक्त पटाका बरामद गरेको हो।  सशस्त्र प्रहरीले दुई...

सशस्त्र प्रहरी बलद्वारा गाँजा बरामद

मोरङ – सुनसरीस्थित सशस्त्र प्रहरी बलको टोली एपीएफले ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ। बराह क्षेत्र नगरपालिका–२ स्थित सप्तकोसी नदीको खयर टापुबाट प्रहरीले बुधबार ३ सय ५० किलोग्राम गाँजा बरामद गरेको सुनसरी सशस्त्र प्रहरीका प्रमुख प्रहरी उपरीक्षक विक्रम होमागाईले जानकारी दिए। सशस्त्र प्रहरी प्रमुख होमागाईंका अनुसार विभिन्न ११ वटा बोराभित्र गाँजा भरेर टापुको बालुवाले […]

सर्लाहीमा ठूलो परिमाणमा लागुऔषध बरामद

सशस्त्र प्रहरी बल सर्लाहीले ठूलो परिमाणमा अवैध लागुऔषध नाइट्राभेट बरामद गरेको छ ।  शुक्रबार दिउँसो सर्लाहीको बरहथवा नगरपालिका–१७, श्रीपुर कटानीबाट ४० प्याकेट १२ सय पिस नाइट्राभेट ट्याब्लेट बरामद भएको सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गण कविलासीले जनाएको हो ।लागुऔषध ओसारपसारमा संलग्न तस्करले ना ५५ प ९२८ नम्बरको मोटरसाइकलमा राखेर तस्करी गर्दैगर्दा उक्त लागुऔषध बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका एसपी भरत खनियाँले जनकारी दिए । सशस्त्र प्रहरी सुरक्षा बेस सुन्दरपुर चोहर्वाको गस्

महोत्तरीबाट १६० केजी गाजा बरामद

सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १ सय ६० किलोग्राम गाजा बरामद गरेको छ ।सशस्त्र प्रहरी छिनमस्ता बाहीनीबाट खटिएको टोलीले रानीरतवाडाबाट गाजा बरामद गरेको हो ।सशस्त्र प्रहरी मधेस प्रदेशका बाहिनीपति गणेश ठाडामगरका अनुसार गणेश चौधरीको घर पछाडि रहेको  परालको टौवाबाट १ सय ६० गाजा फेला परेको हो । परालको टौवामा लुकाइराखेको १६ पोकामा १६० केजी गाजा रहेको प्रहरीले जनाएको छ । बरामद भएको गाजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको ठाडामगरले जानकारी दिए ।

सशस्त्र प्रहरीद्वारा अबैध कपडा बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणको मातहत विओपीबाट खटिएका सशस्त्र प्रहरी टोलीले अबैध सामान बरामद गरेको हो।...