२६ जेठ, काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतलेले निर्वाचन आयोगलाई कमजोर बनाउने मनसाय सरकारले नराखेको स्पष्ट पारेका छन् । बजेटमाथि राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले सरकारको खर्च घटाउनलाई जिल्ला निर्वाचन कार्यालयलाई प्रमुख जिल्ला अधिकारीको कार्यालयमा गाभ्ने निर्णय गरेको बताए । सरकारले जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरेर प्रमुख जिल्ला अधिकारी मातहत एउटा युनिटका रुपमा […]