जिल्ला निर्वाचन कार्यालय बैतडीद्वारा मतदाता नामावली सङ्कलन स्थगित

बैतडी, २७ माघ: जिल्ला निर्वाचन कार्यालय बैतडीले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलनस्थगन गरेको छ । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै त्यहाँ पनि नामावली सङ्कलन बन्द गरिएको हो । निर्वाचन आचारसंहिताअनुसार चुनावको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन स्थगन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुँयालले जानकारी दिए । […]

सम्बन्धित सामग्री

मतदाता नामावली सङ्कलन आजदेखि स्थगित

काठमाडौँ । सरकारले मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन स्थगित गरेको छ । मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली सङ्कलन आजैदेखि स्थगित हुने छ ।  अनलाइन प्रविधिमार्फत मतदाता नामावली सङ्कलनका लागि अनलाइन […]

मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढ्दो

जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढेको छ । कार्यालयमा अहिले दैनिकरुपमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले बताए । स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सरकारले गत असार १ गतेदेखि सुरु गरेको थियो । सुरुका दिनमा सेवाग्राही खासै आएका थिएनन् । पछिल्ला केही दिनदेखि कार्यालयमा उल्लेख्य मात्रामा नयाँ मत

मतदाता नामावली सङ्कलन

काठमाडौँ,३ असार । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर राखेर बैतडीमा फोटोसहितको मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु भएको छ । नामावली सङ्कलन र अद्यावधिक कार्य जिल्लाको तीन स्थानबाट सुरु भएको जिलला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय पुर्चौंडी हाटबाट फोटोसहित मतदाता […]

आगामी असार १ देखि मतदाता नामावली सङ्कलन

निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने निर्णय गरेको हो । स्थानीय तह निर्वाचन, २०७९ को मिति घोषणा भएपश्चात् गत माघ २५ गतेदेखि नामावली सङ्कलन तथा अद्यावधिक स्थगित भएको थियो ।नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय

पाल्पामा मतदाता नामावली सङ्कलन स्थगित

पाल्पा – जिल्लामा मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको छ । मतदाता नामावली सङ्कलन गर्दा कार्यालयमा कोभिड १९ सङ्क्रमणको जोखिम बढी हुने भएकाले सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । आजदेखि लागु हुने गरी अर्को सूचना जारी नभए सम्मका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय रामपुरबाट […]

बैतडीमा फोटोसहितको मतदाता नामावली सङ्कलन

बैतडी । जिल्ला निर्वाचन कार्यालय बैतडीले इलाका प्रशासन कार्यालय पुर्चौडीबाट पनि फोटोसहितको मतदाता नामावली सङ्कलनको व्यवस्था गरेको छ । आगामी सबै तहका निर्वाचनलाई लक्षित गर्दै इलाका प्रशासन कार्यालयबाट पनि नामावली सङ्कलन थालिएको हो । निर्वाचन आयोगले इलाका प्रशासन कार्यालयबाट पनि नामावली सङ्कलन गर्न दिएको निर्देशन अनुसार नै काम सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख […]

चितवनमा भोलीदेखि मतदाता नामावली सङ्कलन

चितवन । जिल्लामा यही मङ्सिर १७ गते (शुक्रबार)देखि मतदाता नामावली सङ्कलन कार्यलाई विषेश कार्यक्रमका साथ सञ्चालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाका सात पालिकामा नामावली सङ्कलन सुरु गर्न लागिएको जनाएको हो । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार जिल्लाका तीन पालिकामा पहिलो चरणमा र अन्य तीन पालिकामा […]

चितवनमा शुक्रबारदेखि मतदाता नामावली सङ्कलन

चितवन जिल्लामा यही मङ्सिर १७ गते (शुक्रबार)देखि मतदाता नामावली सङ्कलन कार्यलाई विषेश कार्यक्रमका साथ सञ्चालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले आज पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाका सात पालिकामा नामावली सङ्कलन सुरु गर्न लागिएको जनाएको हो । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार जिल्लाका तीन पालिकामा पहिलो चरणमा र अन्य तीन पालिकामा दोस्रो चरणमा नामावली सङ्कलन गर्ने जानकारी दिए । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा तीन लाख ५४ हजार ३४ जना मतदाता रहेका थिए ।

म्याग्दीमा मतदाता नामावली सङ्कलन गरिँदै

म्याग्दी : म्याग्दीमा दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन हुने भएको छ।यही मंसिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकामा १० दिनसम्म मतदाता नामावली सङ्कलन गरिने जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ।ती पालिकामा ३ वटा टोलीमार्फत नामावली सङ्कलन गरिनेछ भने २ वटा टोलीले मंसिर २९ गतेदेखि आगामी पुस ९ गतेसम्म रघुगंगा र मंगला गाउँपालिकामा नामावली सङ्कलन गर्ने जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए। टोलीले पालिकाको केन्द्रमा रहेर १० दिनसम्म नाम

मङ्सिर १७ देखि पालिकाकाे केन्द्रबाट मतदाता नामावली सङ्कलन गरिने

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो १७ गतेदेखि पालिकाहरूको केन्द्रबाट मतदाता नामावली सङ्कलन गर्ने भएको छ । अहिले सबै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीका लागि नाम दर्ता तथा फोटो खिचाउने काम गरिरहेको आयोगले मङ्सिर १७ देखि पालिकाको केन्द्रमा टोली पठाएर नामावली सङ्कलन गर्न लागेको हो । हिमाली र पहाडी जिल्लाका पालिकामा १० दिन र तराईका जिल्लामा १५ दिनसम्म टोली रहनेछ । निर्वाचन आयोगले इलाका प्रशासन कार्यालय रहेका ६ सय ३७ पालिकामा टोली पठा...