काठमाडौं, ३० असोज । नेपाली कांग्रेस नेता नैनसिंह महरले कोसी प्रदेशको सरकार निर्माण विवादमा पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक राख्न माग गरेका छन् ।‘लोकतन्त्रमा परिणामभन्दा पनि प्रक्रिया महत्त्वपूर्ण हो । कोसी प्रदेशको सरकार निर्माणबारे केन्द्रीय कार्यसम्पादन समिति अनिर्णयको बन्दी भयो । बैठक, उपबैठक गरेर पनि पार लगाउन सकेन । यसले कांग्रेसलाई ठीक ठाउँमा पुर् याएन […]