अस्ट्रेलियामा कोरोना भाइरस महामारीको नयाँ लहर सुरु

अस्ट्रेलियामा कोरोना भाइरस महामारीको नयाँ लहर सुरु भएको छ। सिड्नीमा अति संक्रामक डेल्टा भेरियन्टसँग जोडिएको संक्रमणका १२८ केस पुगेका छन्। क्वीन्सल्याण्ड र पश्चिमी अस्ट्रेलियामा पनि कम संख्यामै भए पनि संक्रमण पुष्टि भएको छ। देशका विभिन्न क्षेत्रमा एकसाथ संक्रमण देखिएको यो केही महिना यताकै पहिलो घटना हो। नयाँ संक्रमण तथा डेल्टा भेरियन्टको जोखिमलाई लिएर राज्य तथा विभिन्न […]

सम्बन्धित सामग्री

बाँकेमा बढ्दै कोरोना संक्रमण

बाँकेमा कोरोनाको चौथो लहर सुरु भएयताको एकैदिन सबैभन्दा बढी संक्रमित फेला परेका छन्। बाँकेका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा मंगलबार २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।...

भारतको महाराष्ट्रमा कोरोना भाईरसको चौथो लहर शुरु भएको आशंका

भारतको महाराष्ट्रमा कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिरहेको छ। संक्रमण तीब्र भएपछि राज्यका यातायात मन्त्री आदित्य ठाकरेले यो कोरोना भाइरसको चौथो लहर हुन सक्ने बताएका छन् । उनले नागरिकलाई घर बाहिर ननिस्कन, अनिवार्य मास्क लगाउन कोरोना भ्याक्सिनको बुस्टर खोप समयमा लिनको लागि आग्रह समेत गरेका छन्। सञ्चार माध्यमसँग कुराकानीका क्रममा ठाकरेले कोरोना संक्रमण पनिको निधन […]

कोरोनाको चौथो लहर आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

काठमाडौं : कोरोना भाइरस संक्रमणको चौथो लहर आउन सक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह सरकारले आग्रह गरेको छ। पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना…

कोभिड–१९ को सम्भावित तेस्रो लहर रोकथामका लागि कर्णालीमा पूर्वतयारी कस्तो छ ?

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित तेस्रो लहर रोकथामका लागि कर्णाली प्रदेश सरकारले पूर्व तयारी थालेको छ । त्यसका लागि प्रदेशमा प्रवेश गर्ने नाकाहरुमा होल्डिङ सेन्टर स्थापना गर्नेदेखि एम्बुलेन्सको बन्दोबस्त गर्न आग्रह गरिएको छ ।बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणको तेस्रो लहर सामना गर्न सुर्खेतको छिन्चुमा होल्डिङ सेन्टर निर्माण गर्ने, भारत लगायत छिमेकी मुलुकबाट प्रदेश भित्रिने सम्पूर्ण व्यक्तिको एन्टिजेन विधिबाट कोरोनाभाइरसक

जर्मनीमा फैलियो कोरोनाको चौथो लहर, दैनिक ५० हजार संक्रमित

जर्मनीमा अहिले कोरोना भाइरस संक्रमणको चौथो लहर चलिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ५० हजारभन्दा धेरै मानिसमा कोरोना देखिएको छ । महामारीपछि यस्तो पहिलोपटक भएको हो । अवस्था यस्तै रहे अस्पतालहरुमा बिरामीका लागि ठाउँ बाँकी नरहने चेतावनी डाक्टरहरुले दिएका छन् । खोप नलगाएका मानिसका कारण कोरोनाको चौथो लहर फैलिएको विभिन्न रिपोर्टहरुले जनाएका छन् । त्यहीकारण अहिले खोप नलगाएका मानिसहरुलाई बार र रेस्टुरेन्ट जान कडाई गरिएको छ ।

असाेजमा तेस्राे लहर, खाेप भने चैतमा !

दुर्भाग्य नै मान्नुपर्छ, सरकारले बालबालिकालाई उपयोगी हुने कोरोना भाइरस विरुद्धको फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाए पनि तेस्रो लहर सुरु हुँदासम्म १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकाले खोप पाउने छैनन् ।

संक्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौं : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्र्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताएका हुन् ।तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय््यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । […]

कोरोना संक्रमणको दोस्रो लहर : कहाँ के भइरहेको छ ?

वैशाख १३, काठमाण्डौ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरले नेपाल संकटतिर जाँदैछ । काठमाण्डौ उपत्यका लगायत देशका अन्य विभिन्न स्थानमा संक्रमण तीब्र गतिमा फैलिइरहेको छ । दोस्रो लहरको सबैभन्दा धेरै असर बाँकेमा देखिएको छ । बाँकेस्थित भेरी अञ्चल अस्पतालमा पछिल्लो दिनमा संक्रमितलाई उपचार गराउने सकस परिरहेको छ । १४२ जना कोभिड बिरामी राख्ने क्षमता भएको […]

भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि झापाका नाकामा कडाइ

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर देखिएसँगै भारतसँग जोडिएको झापाका सीमा नाकामा कडाइ गर्न थालिएको छ ।

कोरोनाको दोस्रो लहर : सुदुरपश्चिका नौ जिल्लामा विशेष सतर्कता

धनगढी । कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलन सक्ने भन्दै सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षा सर्तकता अपनाउन आग्रह गरेका छन् । भारतमा दोस्रो लहरको कोरोना भाइरस संक्रमण भयावह रुपमा फैलिएपछि कैलालीसहित सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाले सर्तकता अपनाउन आग्रह गरेका हुन् । भारतमा कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले […] The post कोरोनाको दोस्रो लहर : सुदुरपश्चिका नौ जिल्लामा विशेष सतर्कता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.