वैशाख १३, काठमाण्डौ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरले नेपाल संकटतिर जाँदैछ । काठमाण्डौ उपत्यका लगायत देशका अन्य विभिन्न स्थानमा संक्रमण तीब्र गतिमा फैलिइरहेको छ । दोस्रो लहरको सबैभन्दा धेरै असर बाँकेमा देखिएको छ । बाँकेस्थित भेरी अञ्चल अस्पतालमा पछिल्लो दिनमा संक्रमितलाई उपचार गराउने सकस परिरहेको छ । १४२ जना कोभिड बिरामी राख्ने क्षमता भएको […]