पाँच दलीय गठबन्धन र एमसीसी सम्झौताको विकल्प

प्रतिगमनविरुद्ध ५ दलीय गठबन्धन निर्माण भएर साझा न्यूनतम कार्यक्रमका आधारमा सरकार सञ्चालन गर्ने सहमति भएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्दै आएको स्थिति छ । पाँच दलीय गठबन्धनले साझा न्यूनतम कार्यक्रमका आधारमा सरकार सञ्चालन गर्ने सहमति छ । तर, नेपाली कांग्रेसले पाँच दलको साझा कार्यक्रम र सहमतिविपरीत एमसीसी सम्झौतालाई चालू संसद्को अधिवेशनबाट अनुमोदन […] The post पाँच दलीय गठबन्धन र एमसीसी सम्झौताको विकल्प appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

'सरकारले एमसीसी जबरजस्ती पास गरेपछि नेपालमा आर्थिक संकट बढ्यो'

उनले भने, ‘पाँच दलीय गठबन्धन सरकारले एमसीसी सम्झौंता संसदबाट जब्बरजस्ती पारित गरेपछि नेपालको आर्थिक संकट बढ्यो। सर्वसाधारण जनता महंगीको मारमा परे। एमसीसी सम्झौता पास गरेकै कारण महंगी बढेको हो। यसको प्रमाण हामी दिन सक्छौं।...

‘एमसीसी पास गराएरै छाड्छौँ, गठबन्धन पनि जोगिन्छ’

प्रतिनिधिसभा सांसद एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही)ले एमसीसी जसरी पनि पास हुने बताएका छन् । रातोपाटीको कार्यक्रम ‘टक विथ द टप’मा बोल्दै उनले यस्तो बताएका हुन्। रसाइलीले संसदबाट केहिदिन भित्रमै एमसीसीको टुंगो लाग्ने र पाँच दलीय गठबन्धन पनि यथावत नै रहने दावी गरेका छन् । यद्यपि सत्ता गठबन्धनमा बसेर सडक र संसद्मा दोहोरो चरित्र देखाउने दलहरूको प्रवृत्ति भने आश्चर्यजनक रहेको उनको भनाइ छ । एमसीसी सम्झौता एउटा विकास परियोजना मात्र भएको र यसमाथि जनतालाई

सत्तारूढ गठबन्धन फुट्ने संकेत

सत्तारूढ पाँच दलीय गठबन्धन फुट्ने संकेत देखिएको छ । आगामी दिनमा हुने तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम राख्ने सहमति भए पनि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई लिएर पाँच दलीय गठबन्धन फुट्ने देखिएको हो । एमसीसी सम्झौतालाई लिएर गठबन्धनमा रहेका पाँचवटै दल अप्ठयारो अवस्थामा छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताबीच पटकपटक छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा उ...

पाँच दलीय गठबन्धन सजिलै टुट्दैन : बस्नेत (भिडिओसहित)

काठमाडौं, २० माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले सत्ता गठबन्धन नै तोडेर भएपनि एमसीसी पास गराउँछु भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको भनेर आफूले विश्वास नगर्ने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । […]

दलीय सहमतिबिना एमसीसी पास हुँदैन : सहमहामन्त्री परियार

नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दलहरूको सहमति बिना पास हुन नसक्ने बताएका छन् । सहमहामन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक पोखरा आएका परियारले प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमसीसी नेपालका लगि ऋण नभइ अनुदान भएकाले सबै दलको सहमतिमा पास गर्नुपर्ने बताएका हुन् । एमसीसी सम्झौता गर्दाका बखत केही बुँदा नेपाल हित विपरित समावेश भएकाले भए त्यसलाई हटाएर अघि बढाउनुपर्ने उनको भनाइ छ । परियारले एमसीसीका कारण पाँच दलीय गठबन्धन नट

प्रधानमन्त्री देउवालाई जगन्नाथ खतिवडाकाे सवाल: “एमसीसी चाहिएकाे कि गठबन्धन ?”

काठमाडौं, ३ पुस । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाले ५ दलीय गठबन्धन र एमसीसीमध्ये एउटा राेज्नुपर्ने बताएका छन् । नेपाली रेडियाे नेटवर्क (एनआरएन) काे रेडियाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “५ दलीय गठबन्धन चाहिएकाे हाे कि एमसीसी चाहिएकाे हाे, प्रधानमन्त्रीले एउटा राेज्नुपर्छ […]

प्रधानमन्त्री देउवालाई जगन्नाथ खतिवडाकाे सवाल: “एमसीसी चाहिएकाे कि गठबन्धन ?”

काठमाडौं, ३ पुस । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाले ५ दलीय गठबन्धन र एमसीसीमध्ये एउटा राेज्नुपर्ने बताएका छन् । नेपाली रेडियाे नेटवर्क (एनआरएन) काे रेडियाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “५ दलीय गठबन्धन चाहिएकाे हाे कि एमसीसी चाहिएकाे हाे, प्रधानमन्त्रीले एउटा राेज्नुपर्छ […]