विराटनगर- जापान पुगेर राम्रो कमाई गर्ने लोभमा पर्दा मोरङ झापाका करिब ५० जना युवायुवती ठगी गिरोहको चंगुलमा परेका छन् । मासिक १ लाख ८० हजारदेखि चार लाख रुपैयाँसम्म कमाई हुने आश्वासनमा पर्दा उनीहरूको करिब साढे तीन करोड रुपैयाँ डुबेको छ ।
चितवन घर बताउने राजेन्द्र अधिकारीले मोरङको सुनबर्षी नगरपालिका&nd...