भुक्तानी सेवा प्रदायकको नयाँ लाइसेन्स खुल्यो

काठमाडौँ। नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गर्दै नयाँ लाइसेन्सका लागि अावेदन खुलाएकाे छ । भुक्तानी सेवा प्रदायक र सञ्चालक कम्पनीका लागि ८० करोड रुपैयाँसम्म पुँजी तोकेर लाइसेन्सको आवेदन माग गरेको हो । हालसम्म नेपाल राष्ट्र बैंकबाट १० वटा भुक्तानी सेवा प्रदायक र २७ वटा भुक्तानी सेवा प्रदायक […]

सम्बन्धित सामग्री

ईनेट पेमेन्टको पीएसपी लाइसेन्स खारेज

भुक्तानी सेवा प्रदायक कम्पनी ईनेट पेमेन्ट प्रालीको लाइसेन्स खारेज भएको छ ।

ईनेट पेमेन्टको पीएसपी लाइसेन्स खारेज

भुक्तानी सेवा प्रदायक कम्पनी ईनेट पेमेन्ट प्रालीको लाइसेन्स खारेज भएको छ ।

‘‘आईएमई–पे’ को लडाइँ नगदसँग हो, अरु सेवा प्रदायकसँग होइन’

काठमाडौं । आईएमई भन्नासाथ हामी धेरैलाई रेमिट्यान्स भन्ने भइहाल्छ । तर, आईएमई ग्रुप रेमिट्यान्स मात्र नभइ अन्य वित्तीय सेवा, सूचना प्रविधि र विद्युतीय भुक्तानीमा पनि अग्रणी छ । आईएमई–पे नेपालमा भुक्तानी सेवा प्रदायकको लाइसेन्स पाउने पहिलो कम्पनी हो । ‘आईएमई–पे’को प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रबीण रेग्मी छन् । एक दशकयता डिजिटल भुक्तानीको क्षेत्रमा आवद्ध रहेको […]

भुक्तानी सेवा सञ्चालकको चुक्ता पुँजी दोब्बरभन्दा बढीले वृद्धि

भुक्तानी सेवा सञ्चालकको अनुमति (लाइसेन्स) लिन अब कम्पनीको चुक्ता पुँजी ८० करोडसम्म पुर्‍याउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गर्दै यस्तो...

राष्ट्र बैंकद्वारा जि.एम.ई. पेको लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकले जि.एम.ई. पे प्राईभेट लिमिटेडको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले कम्पनीलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्रदान गरेकोमा सो लाइसेन्स खारेज गरेको हो ।भुक्तानी तथा फछ्यौट विनियमावली २०७७ को विनियम ३५ को उपविनियम १ को (क) को व्यवस्था बमोजिम उक्त अनुमतिपत्र खारेज भएको राष्ट्र बैंकले जनाएको छ । विनियमावली २०७७ को विनियम ३५ को उपविनियम १ को (क) मा संस्थाले अनुमतिपत्र प्राप्त गरेको मितिले छ महिनाभित्र सेवा सञ्चालन नगरेमा संस्थालाई प्रदान गरिएको अनुमतिपत्र स्वतः खारेज हुने ब्यबस्था छ । सोहि अनुसार राष्ट्र बैंकले  जि.एम.ई. पे प्राईभेट लिमिटेडको लाइसेन्स खारेज गरेको हो ।

ई-वालेट : धमाधम लाइसेन्स, टिक्नलाई सकस

२८ वैशाख, काठमाडौं । गत चैतको दोस्रो साता नेपाल राष्ट्र बैंकले सजिलो पेमेन्ट सर्भिसेज प्रालिलाई भुक्तानी सेवा ‘पीएसपी’ सञ्चालन अनुमति दियो । १० हजार चुक्ता पुँजी भएको यस कम्पनीले ‘सजिलो पे’ ई-वालेट शुरु गरेको छ । गत चैतमा मात्र चारवटा कम्पनीले राष्ट्र बैंकबाट वालेट सञ्चालन अनुमति लियो । यीसँगै नेपालमा वालेट अनुमति पाउने कम्पनीको संख्या […]

ई-वालेटः धमाधम लाइसेन्स, टिक्नलाई धौ-धौ

२८ वैशाख, काठमाडौं । गत चैतको दोस्रो साता नेपाल राष्ट्र बैंकले सजिलो पेमेन्ट सर्भिसेज प्रालिलाई भुक्तानी सेवा ‘पीएसपी’ सञ्चालन अनुमति दियो । १० हजार चुक्ता पूँजी भएको यस कम्पनीले ‘सजिलो पे’ ई–वालेट शुरू गरेको छ । गत चैतमा मात्र चार वटा कम्पनीले राष्ट्र बैंकबाट वालेट सञ्चालन अनुमति लिए । यीसँगै नेपालमा वालेट अनुमति पाउने कम्पनीको […]

टेलिकमले पायो ‘भुक्तानी सेवा प्रदायक’को लाइसेन्स

५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी रहेको डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडलाई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र लाइसेन्स प्रदान गरेको छ । टेलिकमका प्रयोगकर्ताले डिजिटल वालेटमार्फत आर्थिक कारोबार …