भुक्तानी सेवा सञ्चालकको चुक्ता पुँजी दोब्बरभन्दा बढीले वृद्धि
भुक्तानी सेवा सञ्चालकको अनुमति (लाइसेन्स) लिन अब कम्पनीको चुक्ता पुँजी ८० करोडसम्म पुर्याउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गर्दै यस्तो...
काठमाडौं, पुस २२। हाल सञ्चालनमा रहेका भुक्तानी सेवाप्रदायक र भुक्तानी सेवा सञ्चालकहरूले न्यूनतम चुक्ता पुँजी बढाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी नयाँ नीति जारी गर्दै चुक्ता पुँजी वृद्धि गनुपर्ने व्यवस्था गरेको हो । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ बिहीबार जारी गरी लागू गरेको […]
हाल सञ्चालनमा रहेका भुक्तानी सेवाप्रदायक र भुक्तानी सेवा सञ्चालकहरूले न्यूनतम चुक्ता पुँजी बढाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी नयाँ नीति जारी गर्दै चुक्ता पुँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेको हो । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९’ बिहीबार जारी गरी लागू गरेको छ । यसअनुसार […]
काठमाडौं । हाल सञ्चालनमा रहेका भुक्तानी सेवाप्रदायक र भुक्तानी सेवा सञ्चालकहरूले न्यूनतम चुक्ता पुँजी बढाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी नयाँ नीति जारी गर्दै चुक्ता पुँजी वृद्धि गनुपर्ने व्यवस्था गरेकाे हो । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ बिहीबार जारी गरी लागू गरेको छ […]
२८ वैशाख, काठमाडौं । गत चैतको दोस्रो साता नेपाल राष्ट्र बैंकले सजिलो पेमेन्ट सर्भिसेज प्रालिलाई भुक्तानी सेवा ‘पीएसपी’ सञ्चालन अनुमति दियो । १० हजार चुक्ता पुँजी भएको यस कम्पनीले ‘सजिलो पे’ ई-वालेट शुरु गरेको छ । गत चैतमा मात्र चारवटा कम्पनीले राष्ट्र बैंकबाट वालेट सञ्चालन अनुमति लियो । यीसँगै नेपालमा वालेट अनुमति पाउने कम्पनीको संख्या […]
नेपाल राष्ट्र बैंकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडलाई सञ्चालनको अनुमति दिएको छ ।
अनुमति पाएसँगै यस कम्पनीले नमस्ते पेले सञ्चालन अनुमति पाएको हो ।
यो कम्पनी नेपाल टेलिकमको सहायक कम्पनी हो ।
राष्ट्र बैंकले चैत ५ गतेसम्म अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकहरुको अद्यावधिक विवरण सार्वजनिक गर्दै नमस्ते पेले अनुमति पाएको उल्लेख गरेको छ।
राष्ट्र बैंककाअनुसार नमस्ते पेको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ। २०७६ वैशाखमा टेलिकम र वाणिज्य बैंकले संयुक्त रुपमा भुक्तानी सेवा प्रदायक कम्पनी सञ्चालन ग...