‘‘आईएमई–पे’ को लडाइँ नगदसँग हो, अरु सेवा प्रदायकसँग होइन’

काठमाडौं । आईएमई भन्नासाथ हामी धेरैलाई रेमिट्यान्स भन्ने भइहाल्छ । तर, आईएमई ग्रुप रेमिट्यान्स मात्र नभइ अन्य वित्तीय सेवा, सूचना प्रविधि र विद्युतीय भुक्तानीमा पनि अग्रणी छ । आईएमई–पे नेपालमा भुक्तानी सेवा प्रदायकको लाइसेन्स पाउने पहिलो कम्पनी हो । ‘आईएमई–पे’को प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रबीण रेग्मी छन् । एक दशकयता डिजिटल भुक्तानीको क्षेत्रमा आवद्ध रहेको […]