वीरगंज : निषेधाज्ञामा पनि भारतबाट नेपालमा हुने रागा/भैंसी तस्करी रोकिएको छैन।
कोरोना महामारी रोकथाम र निषेधाज्ञा पालानामा सुरक्षाकर्मी खटिएको मौका छोपी भारतबाट अबैध रुपमा भित्र्याइएको ४८ वटा राङ्गा-भैसीलाई आइतवार नियन्त्रणमा लिइरहेको छ। सशस्त्र प्रहरी बल १३ नं गण पर्साले जिल्लाको जिराभवानी नाकाबाट आज बिहान ठूलो परिमाणमा भारतबाट भित्र्याउँदै गरेको रागा/भैँसी…