निषेधाज्ञामा समेत रोकिएन मदिरा तस्करी, १० लाखको मदिरा र ट्रयाक्टर प्रहरीको नियन्त्रण

वीरगंज : गत वैशाख १६ यता देशका अधिकांश ठाउँमा निषेधाज्ञापछि नेपाल-भारत आवतजावतका लागि समेत तोकिएका सीमानाकाबाहेक अन्यत्रबाट रोक लगाइएको छ। यसका बाबजुद पर्साबाट भारततर्फ मदिरा तस्करीको क्रम भने रोकिएको छैन। पर्सा प्रहरीले बिहीवार बिहान १ बजे भारततर्फ तस्करी हुँदै गरेको मदिरासहित त्यसका लागि प्रयोग गरिएको ट्रयाक्टर नियन्त्रणमा लिएको छ। कमसल…