गोलबजार मेयर गोल्डकप : गुरुधाम र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने

सिरहा – सिरहाको गोलबजार नगरपालिकाको आयोजनामा सुरु भएको ‘छैटौं मेयर गोल्डकप’मा आइतबार गुरुधाम फुटबल क्लव र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार सुरु भएको प्रतियोगितामा आइतबार गुरुधाम फुटबल क्लब र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । यसअघि शनिबार भएको उद्घाटनसत्रको खेलबाट मकवानपुर ११ हेटौंडाले विजयी सुरुवात गरेको छ । गोलबजार […]

सम्बन्धित सामग्री

आठौँ विराट गोल्डकप: आर्मीलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा

त्रिभुवन आर्मी क्लबलाई हराउँदै एनआरटी क्लब काठमाडौं आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अब सेमिफाइनल प्रवेशका लागि एनआरटीले भारतको सिक्किम ड्रेगानसँग प्रतिस्पर्धा गर्नेछ। विराटनगरस्थित सहिद रंगशालामा राति भएको...

आठौँ विराट गोल्डकप : रोयल थिम्पुले उद्घाटन खेलमा पुलिससँग खेल्ने

आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटनमा विभागीय टोली नेपाल पुलिस क्लब र भुटानको रोयल थिम्पु एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । विराटनगरको सहिद मैदानमा १५ चैतदेखि सुरु हुने गोल्डकप रात्रिकालीन हुनेछ ।...

पाँचथर गोल्डकप – उद्घाटन खेल पाँचथर र नमोबुद्धबीच हुने

दीपक बोहोरा, पाँचथर यसै साता सुरु हुने चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सर्वजनिक भएको छ । पाँचथर क्लबको आयोजनामा फागुन १२ गते सुरु हुने प्रतियोगिताको सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गरेको हो । फिदिम माविको निर्माणाधिन खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र नमोबुद्ध फुटबल क्लब सप्तरी बीच प्रतिस्पर्धा हुनेछ । ए […] The post पाँचथर गोल्डकप – उद्घाटन खेल पाँचथर र नमोबुद्धबीच हुने first appeared on हाम्रो खेलकुद.

विराट गोल्डकप : भारतको केरला लुका सकर सेमिफाइनलमा

विराटननगरमा जारी सातौँ सँस्करणको विराट गोल्डकप अन्तिम क्वार्टर फाइनल खेलमा प्रतिस्पर्धा गर्दै पाहुना टोली भारत केरलाको लुका सकर क्लब सेमिफाइनलमा पुगेको छ । आइतबार साँझ विराटनगरस्थित सहिद मैदानमा भएको अन्तिम क्वाटरफाइनलमा...

बूढासुब्बा गोल्डकप : उपाधिका लागि एभिनियर र केएफटिसीबीच प्रतिस्पर्धा हुने

धरान –  धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणको फाइलनका लागि क्यामरुनी फुटबल टिम (एभिनियर) र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गरेपछि एभिनियर फाइनलमा पुगेको हो ।काँकडभिट्टाको केएफटिसी टिम भारतीय टिम युकेएफसीलाई पराजित गर्दै फाइलनमा पुगिसकेको छ […]

बुढासुब्बा गोल्डकप : एन्फा मोरङलाई हराउँदै एभिनियर फाइनलमा

इलाम : बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा उपाधिका लागि एभिनियर फुटबल क्लब क्यामरुन र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापाबीच प्रतिस्पर्धा हुने भएको छ।धरान रंगशालामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा एन्फा मोरङलाई २–० अन्तरले हराउँदै एभिनियर केएफटिसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको हो ।खेलको ४५ औं मिनेटमा डिम्बाले गोल गर्दै पाहुना टोली एभिनियरलाई अग्रता दिलाएका थिए। खेलको ८५ औं मिनेटमा मोरङले आत्मघाती गोल गरेपछि एभिनियर सहजै फाइनल प्रवेश ग

मकवानपुर गोल्डकप : आज बीएफसी र चर्च ब्वाइज खेल्ने

हेटौंडा : चौथो संस्करणको शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगितामा शुक्रबार चितवनको बीएफसी क्लब र काठमाडौंको चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुँदैछ। हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा दिउँसो ३ बजे हुने प्र्रतियोगितामा बीएफसी र चर्च ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुने भएको हो। बिहीबार उद्घाटन  खेलमा नव जनजागृति क्लबले विजयी सुरुवात गरेको थियो। उद्घाटन खेलमा सिमराको नवजनजागृति क्लबले सर्लाहीको बागमती युवा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो।३० गते

विवाईसी महिला गोल्डकप – उपाधिका लागि एपिएफ र पुलिस भिड्ने

धनगढी (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल पुलिस क्लब क्लब र एपिएफबीच कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको छैटौं दिन बिहीबार दोस्रो सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब (विवाइसी) लाई ३–० ले हराउँदै पुलिसले एपिएफसँगको भेट पक्का गरेको हो । अर्को विभागिय […]

झापा गोल्डकप: उपाधि भिड्न्त झापा–११ को आर्मीसँग

झापा । आयोजक टोली झापा-११ र विभागीय टोली त्रिभुवन आर्मी क्लव आज जारी झापा गोल्डकप फुटबलको उपाधिका लागी प्रतिस्पर्धा गर्दैछन् । झापास्थित डोमालाल राजवंशी रंगशालामा फाइनल खेल हुनेछ । झापा-११ र आर्मीबीच आज चौथो भेट हुनेछ । यसअघिको फाइनलमा तीन पटकनै आर्मी विजयी भएको छ । पाचौं पटक फाइनलमा पुगेको झापा ११ लाइ आर्मी विरुद्ध […] The post झापा गोल्डकप: उपाधि भिड्न्त झापा–११ को आर्मीसँग appeared first on राजधानी राष्ट्रिय दैनिक.

काँक्रेविहार गोल्डकप : पहिलो सेमिफाइनलका लागि प्रतिस्पर्धा

कर्णाली, १२ कात्तिक: वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकपमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । आयोजक काँक्रेविहार युवा क्लबका अनुसार ३ बजेदेखि हुने खेलमा फाइनल प्रवेशका लागि सुर्खेतको पञ्चपुरी नगरपालिका र भेरीगङ्गा नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनल अघि समूह चरणको अन्तिम खेल पनि हुँदैछ । समूह चरणमा चिंगाड गाउँपालिका र चौकुने गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोली […]