बूढासुब्बा गोल्डकप : उपाधिका लागि एभिनियर र केएफटिसीबीच प्रतिस्पर्धा हुने

धरान –  धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणको फाइलनका लागि क्यामरुनी फुटबल टिम (एभिनियर) र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गरेपछि एभिनियर फाइनलमा पुगेको हो ।काँकडभिट्टाको केएफटिसी टिम भारतीय टिम युकेएफसीलाई पराजित गर्दै फाइलनमा पुगिसकेको छ […]

सम्बन्धित सामग्री

बुढासुब्बा गोल्डकप : उपाधिका लागि एनआरटी र मोरङ भिड्ने

धरान – धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा उपाधिका लागि भोलि शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एशोसिएसनबीच प्रतिस्पर्धा हुने भएको छ । एनआरटी दोस्रोपटक उपाधि नजिक पुगेको छ भने मोरङ फुटबल एशोसिएसन पहिलोपटक फाइनल पुगेको हो । एनआरटी बुढासुब्बा गोल्डकपको १०औँ संस्करणको विजेता बनिसकेको आयोजकले जनाएको छ । विभागीय त्रिभुवन […]

खप्तड गोल्डकप उपाधिका लागि थ्री स्टार र मनाङ भिड्ने

मोफसलको सर्वाधिक पुरस्कार राशीको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।  धनगढी रंगशालामा बिहीबार भएको खेलमा घरेलु टोली सुदूरपश्चिम ११ स्पोर्टस्...

बुढासुब्बा गोल्डकप : एन्फा मोरङलाई हराउँदै एभिनियर फाइनलमा

इलाम : बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा उपाधिका लागि एभिनियर फुटबल क्लब क्यामरुन र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापाबीच प्रतिस्पर्धा हुने भएको छ।धरान रंगशालामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा एन्फा मोरङलाई २–० अन्तरले हराउँदै एभिनियर केएफटिसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको हो ।खेलको ४५ औं मिनेटमा डिम्बाले गोल गर्दै पाहुना टोली एभिनियरलाई अग्रता दिलाएका थिए। खेलको ८५ औं मिनेटमा मोरङले आत्मघाती गोल गरेपछि एभिनियर सहजै फाइनल प्रवेश ग

उपाधिका लागि संकटा र भुट्निज स्पोर्टस् भिड्ने

पाँचौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि संकटा क्लब र अमेरिकाको भुट्निज स्पोर्टस्बीच प्रतिस्पर्धा हुने भएको छ । मकवानपुरमा सञ्चालन भइरहेको प्रतियोगिताको आइतबार अन्तिम सेमिफाइनलमा घरेलु टोली मकवानपुर–११ लाई २–०...

आहा रारा गोल्डकप : उपाधिका लागि सङ्कटा र भुटानिज भिड्दै

पोखरामा जारी २२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनल खेल आज शनिबार हुँदैछ । पोखरा रङ्गशालामा हुने फाइनलमा सङ्कटा क्लब र अमेरिकाको भुटनीज यूथ सकर क्लब युएसएबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको

पोखरा गोल्डकप : उपाधिका लागि आज संकटा र बीवाईएससीबीच प्रतिस्पर्धा

काठमाडौं : पोखरा गोल्डकपको २२ औँ संस्करणको उपाधिका लागि शनिवार ए डिभिजन क्लब संकटा र अमेरिकी टिम भुटनिज युथ स्पोर्टस् क्लब (बीवाईएससी) प्रतिस्पर्धा गर्दैछन्। खेल दिउँसो १:३० बजे पोखरा रंगशालामा सुरु हुनेछ।बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा संकटाले विभागीय टोली एपीएफलाई ४–१ को फराकिलो अन्तरले हराएको थियो। बिहीबार भएको अर्को सेमिफाइनलमा अमेरिकी टिम भुटनिज युथले नवप्रवेशी चर्च ब्वाइजलाई १–० ले हराएको थियो।पोखरा गोल्डकपमा ६ पटक सहभागी भएको संकटाले एक पटक उपाधि उचालेको छ। संकटा

मुख्यमन्त्री महिला गोल्डकप : उपाधिका लागि एपिएफ र पुलिस भिड्दै

दुई विभागीय टोली नेपाल पुलिस र एपिएफ कैलालीको धनगढीमा सञ्चालन भइरहेको प्रथम राष्ट्रिय मुख्यमन्त्री महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्दै छन् । धनगढी रंगशालामा प्रतियोगिताको फाइनल खेल साँझमा...

विवाईसी महिला गोल्डकप – उपाधिका लागि एपिएफ र पुलिस भिड्ने

धनगढी (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल पुलिस क्लब क्लब र एपिएफबीच कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको छैटौं दिन बिहीबार दोस्रो सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब (विवाइसी) लाई ३–० ले हराउँदै पुलिसले एपिएफसँगको भेट पक्का गरेको हो । अर्को विभागिय […]

झापा गोल्डकप: उपाधि भिड्न्त झापा–११ को आर्मीसँग

झापा । आयोजक टोली झापा-११ र विभागीय टोली त्रिभुवन आर्मी क्लव आज जारी झापा गोल्डकप फुटबलको उपाधिका लागी प्रतिस्पर्धा गर्दैछन् । झापास्थित डोमालाल राजवंशी रंगशालामा फाइनल खेल हुनेछ । झापा-११ र आर्मीबीच आज चौथो भेट हुनेछ । यसअघिको फाइनलमा तीन पटकनै आर्मी विजयी भएको छ । पाचौं पटक फाइनलमा पुगेको झापा ११ लाइ आर्मी विरुद्ध […] The post झापा गोल्डकप: उपाधि भिड्न्त झापा–११ को आर्मीसँग appeared first on राजधानी राष्ट्रिय दैनिक.

खप्तड गोल्डकप- उपाधिका लागि मनाङ र फ्रेन्ड्स दुवै आशावादी

धनगढी (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगमा प्रतिस्पर्धा गरेको दुई महिना पछि मनाङ मस्र्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले एकअर्काको सामना गर्दैछन् । पुस २६ गते दशरथ रंगशालामा लिगमा भिडेका यी दुई टोलीले शनिबार धनगढी रंगशालामा एकअर्काविरुद्ध उत्रदैछन् । जहाँ घरेलु नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशी रहेको पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप उपाधिका लागि ए […]