‘लकडाउन’को कारण अलपत्र परेका ३ सय श्रमिकलाई घर पठाइयो

डोटी–कैलाली जिल्लाको सहजपुरदेखि डोटीको बोगटान जोड्ने सडकमा अलपत्र परेका श्रमिकहरुको उद्दार गरिएको छ ।  सरकारले गरेको ‘लकडाउन’को कारण सहजपुर–बोगटान सडकमा  काम गर्ने कम्तीमा ३ सय श्रमिकको डोटीबाट निर्र्वाचित संघीय सांसद् प्रेमबहादुर आलेमगरको पहलमा शुक्रबार उद्दार गरी आआफ्नो घर पठाइएको छ...

सम्बन्धित सामग्री

सीमा नाकामा होल्डिङ सेन्टर निर्माण नहुँदा संक्रमितलाई सीधै घर पठाइयो

झापा । सीमा नाकामा होल्डिङ सेन्टर निर्माण नहुँदा संक्रमित सीधै घर पुग्ने गरेका छन् । होल्डिङ सेन्टर कसले सञ्चालन गर्ने भन्नेमा अन्योल हुँदा सेन्टर निर्माण हुन नसकेको हो । नेपाल–भारत सीमा नाकामा गरिएको परीक्षणमा कोभिड–१९ संक्रमितको संख्या हरेक दिन बढ्दो छ । पछिल्लो २४ घण्टामा मात्रै सीमा नाकाका चेक प्वाइन्टमा गरिएको परीक्षणमा २ सय ४३ […]

ओमिक्रोनको शंकास्पद व्यक्तिलाई घर पठाइयो

एक साता अगाडि भारतबाट नेपालगन्जस्थित जमुनाह हुँदै घर फर्किएका तीन जना पुरुष ओमिक्रोनबाट संक्रमित हुन सक्ने भन्ने शंकाको घेरामा परे। कोभिड–१९ (कोरोना भाइरस) बाट संक्रमित उनीहरुको स्वाब संकलन गरेर ओमिक्रोन परीक्षणका लागि काठमाडौं पठाइयो। ओमिक्रोनको आशंका गर...

विपद् र महामारीमा झनै हिंसा

बौद्धिक अपांगता भएकी बालिकालाई अभिभावकले काठमाडौंकै एक होस्टलमा राखेर विशेष विद्यालयमा पढाउँथे । कोरोना महामारीमा विद्यालय बन्द भएपछि उनलाई घर पठाइयो ।

समुदायमा कोरोना जोखिम

सुर्नया गाउँपालिका–७ का २८ र २९ वर्षीय दुई पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आयो। १५ दिन क्वारेन्टिनमा बसेर असार पहिलो साता कुनै लक्षण नदेखिएको भन्दै घर पठाइयो। स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार संक्रमण पुष्टि भएका तर लक्षण नदेखिएकाहरुलाई १५ दिन क्वारेन्टिनमा बसाएर घर पठाउने निर्देशिका अनुसार उनीहरु डिस्चार्ज भएका हुन्।

क्वारेन्टाइन पहिरोले बगाएपछि संक्रमितलाई घर पठाइयो

गुल्मीको इस्मा गाउँपालिका– ४ दोहली ढाँडको  क्वारेन्टाइन बनाइएको विद्यालय पहिरोले भत्काएको छ ।

१३ वर्षमा गरेको बिहे १३ दिनमै टुट्यो

बाँके – बाँकेकी अनिता चाईको बिहे आजभन्दा २५ वर्षअघि १३ वर्षकै उमेरमा भारतको बहराइच जिल्लाका एक युवकसँग भएकाे थियो ।  बिहेको दिन श्रीमानको घर पुग्नुभएकी सानी अनितालाई उमेर नपुगेको कारण तीन दिनमै माइती फर्काइयो । त्यसकाे दुई वर्षपछि अनितालाई त्यतिबेलाको रीति अनुसार फेरि बिहे गरेकाे घर पठाइयो । ...

गाउँगाउँ पुगे संक्रमित, समुदायमा फैलिने त्रास

भारतका विभिन्न ठाउँबाट आएकालाई गाउँगाउँमा बनाइएका क्वारेन्टाइनमा राखियो। केही दिनपछि आरडिटीरिपोर्ट नेगेटिभ आएकालाई मात्र होइन, पोजेटिभ आएकालाई समेत संकलित नमुनाको पिसिआर रिपोट नआउँदै घर पठाइयो।

आरडिटी गरेर घर पठाइयो, स्वाब लिएको १२ दिनपछि कोरोना देखियो

अर्घाखाँची : पिसिआर रिपोर्ट आउन ढिला भएपछि अर्घाखाँचीको ज्योति मावि ठाडामा क्वारेन्टाइनमा बसेका ७ जनालाई दुई पटक आरडिटी परीक्षण गरेर हेर्दा रिपोर्ट नेगेटिभ आएपछि बिहीबार बिहान घर पठाइयो। १२ दिन अगाडि उनीहरूको पिसिआर परीक्षणका लागि  स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवा पठाइएको थियो। तर डेढ सातापछि...

खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ७३ जनालाई घर पठाइयो

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ७३ जनालाई आज घर पठाइएको छ । कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो ।           यहाँ रहेका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पु¥याउने गरी आज पठाइएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले खरिपाटीको क्वारेन्टाइनमा रहेका उपत्यकाभित्रका २६ सहित कूल ७३ जनालाई आज घर फर्काइएको जानकारी दिनुभयो ।

सप्तरीबाट पचास श्रमिकलाई उद्दारगरी घर पठाइयो

लकडाउनका कारण सप्तरी खण्डमा पर्ने पूर्व–पश्चिम राजमार्गको विभिन्न ठाउँमा अलपत्र परेका श्रमिकलाई उद्धार गरेर