अर्घाखाँची : पिसिआर रिपोर्ट आउन ढिला भएपछि अर्घाखाँचीको ज्योति मावि ठाडामा क्वारेन्टाइनमा बसेका ७ जनालाई दुई पटक आरडिटी परीक्षण गरेर हेर्दा रिपोर्ट नेगेटिभ आएपछि बिहीबार बिहान घर पठाइयो।
१२ दिन अगाडि उनीहरूको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवा पठाइएको थियो। तर डेढ सातापछि...