एक साता अगाडि भारतबाट नेपालगन्जस्थित जमुनाह हुँदै घर फर्किएका तीन जना पुरुष ओमिक्रोनबाट संक्रमित हुन सक्ने भन्ने शंकाको घेरामा परे। कोभिड–१९ (कोरोना भाइरस) बाट संक्रमित उनीहरुको स्वाब संकलन गरेर ओमिक्रोन परीक्षणका लागि काठमाडौं पठाइयो। ओमिक्रोनको आशंका गर...