झापा । सीमा नाकामा होल्डिङ सेन्टर निर्माण नहुँदा संक्रमित सीधै घर पुग्ने गरेका छन् । होल्डिङ सेन्टर कसले सञ्चालन गर्ने भन्नेमा अन्योल हुँदा सेन्टर निर्माण हुन नसकेको हो । नेपाल–भारत सीमा नाकामा गरिएको परीक्षणमा कोभिड–१९ संक्रमितको संख्या हरेक दिन बढ्दो छ । पछिल्लो २४ घण्टामा मात्रै सीमा नाकाका चेक प्वाइन्टमा गरिएको परीक्षणमा २ सय ४३ […]