काठमाडौं । ग्लोबल आइएमई बैंकले लिमिटेडले जारी गरेको ५ वर्षे अवधिको वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको ग्लोबल आइएमई बैंक लिमिटेड २०८० /८१ नामक ऋणपत्रको सावाँ तथा ब्याज भुक्तानी गर्ने भएको छ । बैंकले जारी गरेको १५ लाख कित्ता डिबेञ्चरको समयावधि यही चैत २७ गते समाप्त हुने भएकाले डिबेञ्चरको साँवा र तिर्न बाँकी ब्याज रकम एकमुष्ठ २०८१ साल बैशाख २ गते देखि भुक्तानी गर्ने जानकारी दिएको हो ।
डिबेञ्चरधनीहरुको साँवा तथा ब्याज भुक्तानी गर्दा निजहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा आइपिएस मार्फत जम्मा गरिने भएकाले बैंक खाता र प्यान नम्बर यथाशिघ्र अद्यावधिक गर्न बैंकले अनरोध गरेको छ ।
साथै डिबेञ्चरधनीहरुको बैंक खाता अद्यावधिक नगरेको कारण हालसम्म पनि ब्याज रकम भुक्तानी हुन नसकेको डिबेञ्चरधनीहरुको नामावली ग्लोबल आइएमई क्यापिटलको वेवसाइटमा राखिएको छ सो हेर्न पनि बैंकले जनाएको छ । शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
काठमाडौं । सार्वजनिक ऋणको भार थपिँदै गएपछि आगामी आर्थिक वर्षमा मात्र साँवा र ब्याज तिर्न १ खर्ब रुपैयाँ आवश्यक पर्ने भएको छ । सार्वजनिक ऋण २४ खर्ब पुगेकाले सोको साँवा र ब्याज तिर्न आगामी आर्थिक वर्षमा १ खर्ब रुपैयाँ आवश्यक पर्ने भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट […]
The post सार्वजनिक ऋणको साँवा र ब्याज तिर्नै १ खर्ब चाहिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब रु तीन अर्ब भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको रु दुई अर्ब ९४ करोड २८ लाख […]
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले ऋणको भाखा नाँघेको तीस दिनभित्र साँवा र ब्याज भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन, २०७९’ संशोधन गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । “ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा र ब्याजको दायित्व भाखा […]
६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्योगी व्यवसायीको ५ करोडसम्मको ब्याज र साँवा भुक्तानी अवधि थमौती गरेको छ । आर्थिक वर्ष २०७९/०८० को नयाँ मौदि्रक नीतिमार्फत केन्दि्रय बैंकले असार मसान्तसम्म तिर्नुपर्ने यस्तो कर्जाको समय अवधि असोज मसान्तसम्म पुर्याएको हो । असोज मसान्तसम्म कर्जा चुक्ता गर्दा बैंक तथा वित्तीय संस्थाहरुले पेनाल ब्याज लिन नपाउने व्यवस्था […]
काठमाडौं, साउन ३० । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिको साँवा ब्याज भुक्तानी गर्ने अवधि थप गरिदिएको छ । राष्ट्र बैंकले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने बताएको हो । त्यस्तो साँवा ब्याज आगामी पुस मसान्तसम्म भुक्तानी गर्न सकिने बताइएको छ । निषेधाज्ञा अवधिको २०७८ असारसम्म भुक्तानी गर्नु पर्ने ईएमआईर ईक्यूआई वा […]
शुक्रबार मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित क्षेत्रमध्ये रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तिमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।
काठमाडौं, १९ जेठ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले कोरोना महामारीको विषम अवस्थालाई लक्षित गरी आफ्ना ग्राहकहरुलाई ब्याज रकममा १० प्रतिशत छूट दिने भएको छ । संस्थाले २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम साँवा–ब्याज बैशाख २४ गते देखि ३१ गतेसम्म बुझाए ब्याज रकममा १० प्रतिशत छूट दिने जनाएको हो । संस्थाको अनुसार उक्त […]
काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋणी सदस्यहरुलाई कूल ब्याज रकमको ८% देखि अधिक १५% सम्म छुट प्रदान गर्ने भएको छ ।भाखा नाघेका ऋणी सदस्यहरुलाई यहि जेठ मसान्तसम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम संस्थालाई २०७८ जेष्ठ १८ गतेदेखि जेष्ठ ३१ गतेसम्ममा चुक्ता गरेमा कूल ब्याज रकमको ८% देखि अधिक १५% सम्म छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको हो । यस वित्तीय संस्थाले गत आ.वा २०७६/०७७ मा समेत आफ्ना ग्राहकहरुलाई ५ करोड ९५ लाख ३३ हजार ४०४ रुपैयाँ ब्याज छुट प्र