काठमाडौं, १९ जेठ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले कोरोना महामारीको विषम अवस्थालाई लक्षित गरी आफ्ना ग्राहकहरुलाई ब्याज रकममा १० प्रतिशत छूट दिने भएको छ । संस्थाले २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम साँवा–ब्याज बैशाख २४ गते देखि ३१ गतेसम्म बुझाए ब्याज रकममा १० प्रतिशत छूट दिने जनाएको हो । संस्थाको अनुसार उक्त […]