अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी

महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन् ।

सम्बन्धित सामग्री

अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी

मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन्। नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन्।...

अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी

मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन्। नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन्।...

बुटवल उपमहानगर कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा

रुपन्देहीको बुटवल उपमहानगरपालिका कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ । बुटवलमा आज एक समारोहबीच  १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता भएको नगरप्रमुख खेलराज पाण्डेले घोषणा गरेका हुन् । उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्न जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेशन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस गरिएको छ । उपमहानगरपालिका सूचना अधिकारी मित्रमणि खनालका अनुसार बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ जनामध्ये १२ वर्षमाथिका १ लाख ५७ हजार

पूर्ण खोपयुक्त बन्याे अमरगढी नगरपालिका

डडेल्धुरा : जिल्ला सदरमुकामको अमरगढी नगरपालिकालाई 'पूर्ण खोप सुनिश्चित' पालिका घोषणा गरिएको छ। आइतबार एक कार्यक्रमबीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।नगरपालिकाका ११ वटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले बताए।स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरूको अथक मेहनतले अमरगढीलाई पूर्ण खोप घोषणा गर्न सफल भएको नगरप्रमुख जोशीको भनाइ छ। ‘पालिकाले महत्वपूर्ण उपलब्धि हाँसिल ग

गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिँदै

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिने तयारी भएको छ । यही असार १५ गते पूर्णखोप घोषणा गरिने स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएका हो । गाउँपालिकाको पत्र तथा स्वास्थ्य सेवा कार्यालयको अनुगमनको आधारमा पातारासी पूर्ण खोप घोषणा गर्न उपयुक्त भएको भन्दै जिल्ला खोप समन्वय समितिको बैठकले घोषणा गर्ने निर्णय गरेको छ । त्यस्तै […]

पातारासी गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिँदै

जुम्ला- जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिने तयारी भएको छ । यही असार १५ गते पूर्ण खोप घोषणा गरिने स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएका हो । गाउँपालिकाको पत्र तथा स्वास्थ्य सेवा कार्यालयको अनुगमनको आधारमा पातारासी पूर्ण खोप घोषणा गर्न उपयुक्त भएको भन्दै जिल्ला खोप समन्वय समितिको बैठकले घोषणा गर्ने निर्णय गरेको छ । त्यस्तै […]

बर्दिया पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

बर्दिया : बर्दिया पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ।आज एक कार्यक्रमको अवसरमा बर्दियालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषित गरिएको हो। योसँगै पूर्ण खोप घोषणा हुने जिल्लामा बर्दिया नेपालमा ६१ औँ र लुम्बिनी प्रदेशमा ११ औँ जिल्लाभित्र परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं प्रदेश पूर्ण खोप समन्वय समितिका अध्यक्ष डा. विकास देवकोटाले बताए।बर्दियाका ८ वटै स्थानीय तहका १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका बालबालिकाले खोप पाइसकेकाले पूर्ण खोपजिल्ला घोषणा गरिएको स्वास्थ्य

बाँकेका ६ पालिका ‘पूर्ण खोप’ युक्त

बाँके, नेस । बाँकेका ६ वटा स्थानीय तह ‘पूर्ण खोप’ पालिका घोषणा भएका छन् । अब दुईवटा पालिकामा पूर्ण खोप घोषणा हुन बाँकी छ । चालू आर्थिक वर्षमा राप्तीसोनारी गाउँपालिका ‘पूर्ण खोप’ घोषणा हुने तालिका बनेको छ   एक समारोहका बीचमा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष लाहुराम […]