बाँकेका ६ पालिका ‘पूर्ण खोप’ युक्त

बाँके, नेस । बाँकेका ६ वटा स्थानीय तह ‘पूर्ण खोप’ पालिका घोषणा भएका छन् । अब दुईवटा पालिकामा पूर्ण खोप घोषणा हुन बाँकी छ । चालू आर्थिक वर्षमा राप्तीसोनारी गाउँपालिका ‘पूर्ण खोप’ घोषणा हुने तालिका बनेको छ   एक समारोहका बीचमा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष लाहुराम […]