पूर्ण खोपयुक्त बन्याे अमरगढी नगरपालिका

डडेल्धुरा : जिल्ला सदरमुकामको अमरगढी नगरपालिकालाई 'पूर्ण खोप सुनिश्चित' पालिका घोषणा गरिएको छ। आइतबार एक कार्यक्रमबीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।नगरपालिकाका ११ वटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले बताए।स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरूको अथक मेहनतले अमरगढीलाई पूर्ण खोप घोषणा गर्न सफल भएको नगरप्रमुख जोशीको भनाइ छ। ‘पालिकाले महत्वपूर्ण उपलब्धि हाँसिल ग

सम्बन्धित सामग्री

डडेल्धुराको अमरगढी–१० पोषणमैत्री वडा घोषणा

अमरगढी नगरपालिका वडा नम्बर १० लाई पोषणमैत्री वडा घोषणा गरिएको छ। उक्त वडालाई शुक्रबार पोषणमैत्री वडा घोषणा गरिएको हो। जसलाई देशकै पहिलो वडा भनिएको छ।

डडेलधुराको अमरगढी नगरपालिकामा कांग्रेस विजयी

काठमाडौं– डडेलधुराको अमरगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढी नगरपालिका प्रमुखमा कांग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन्। नगरपालिका प्रमुखमा जोशीले ३६ सय १९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेस बिपीका हरि भट्टले ३४ सय २६ मत पाएका छन्। उपप्रमुखमा कांग्रेसकै पार्वती झुकाल ३ […]

डडेल्धुराको अमरगढी-८ मा पनि कांग्रेस (बीपी)का उम्मेदवार विजयी

१ जेठ, महेन्द्रनगर । डडेल्धुराको अमरगढी नगरपालिका-८ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी)का नरबहादुर साँकी निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रबहादुर साँकीलाई पराजित गर्दै विजयी भएका हुन् । नरबहादुरले ३४० मत प्राप्त गरेका छन् भने सुरेन्द्रबहादुरले ३१६ मत प्राप्त गरे । यसअघि (कांग्रेस बीपी)ले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मत खसालेको […]

अमरगढी नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका ऐर दोहोरिए

डडेल्धुरा : नेपाली कांग्रेसले जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–१ को वडाध्यक्ष जितेको छ। कांग्रेसका लोकबहादुर ऐर ५ सय २६ मत ल्याएर पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन्।ऐर २०७४ को स्थानीय निर्वाचनमा पनि कांग्रेसबाटै वडाध्यक्षमा विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवारले ४ सय ७६ मत पाएका छन्। यस वडामा कूल मतदाता संख्या १ हजार ५ सय ६५ रहेको भएपनि १ हजार १ सय ६५ मत खसेको थियो।

अमरगढी नगरपालिका–१ को वडाध्यक्षमा काँग्रेस विजयी

सदरमुकामको अमरगढी नगरपालिका–१ मा नेपाल काँग्रेस विजयी भएको छ । काँग्रेसका वडाध्यक्षमा उम्मेदवार लोकबहादुर ऐर ५२६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवारले ४७६ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्यायले बताए । यस वडामा कुल मतदाता सङ्ख्या १५६५ थियो ।

अमरगढी नगरपालिकामा एमालेबाट श्रीमान् श्रीमती नै मेयर–उपमेयरका लागि सिफारिस

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाको सदरमुकाम रहेको अमरगढी  नगरपालिकामा एमालेबाट श्रीमान्‌–श्रीमती नै नगर प्रमुख र उपप्रमुखका  लागि सिफारिस भएका छन्  । एमाले जिल्ला कमिटी बैठकले अमरगढी नगरपालिकामा श्रीमान् श्रीमतीलाई नै प्रमुख  र उपप्रमुख लागि नाम सिफारिस गरेको हो । अमरगढी नगरपालिका –७ का तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य करन ताम्राकार र एमाले जिल्ला कमिटी सदस्य तथा मुक्ति समाज डडेल्धुराका इन्चार्ज इन्दिरा ताम्राकार अमरगढी नगरपालिकाको मेयर

डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस केआईसिंह  राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइते हुनेमा छ महिला, दुई बालबालिका र...

अमरगढी नगरपालिका खुला सरकार घोषणा

डडेल्धुरा : अमरगढी नगरपालिका डडेल्धुराले सरकारको अवधारणालाई प्रभावकारी बनाउन खुला सरकार घोषणा गरेको छ। सामुदायिक सूचना प्रविधि केन्द्र उद्घाटनको कार्यक्रमबीच आइतबार अमरगढी नगरपालिका खुला सरकार घोषणा भएको हो। स्थानीय तहले खुला सरकार घोषणा गरी नगरपालिकाको नीति, कार्यक्रम र बजेट हरेक नागरिक सामु पु¥याउने अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए।आधुनिक युगअनुसार पालिकाले मोबाइल एप र डाटापोर्टलको माध्यमबाट हरेक नागरिकको हातमा सूचना पुग्ने गरि सुशासनका औजार निर्माण गरेको उन

डडेल्धुरामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, पाँच घाइते

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पौने ३ बजेतिर जिल्लाको अमरगढी नगरपालिका–२ कुस्मालीमा ट्याक्टर दुर्घटना भएको हो

अमरगढी नगरपालिका स्मार्ट सिटी बन्ने

डडेल्धुरा – अमरगढी नगरपालिका अब स्मार्ट सिटी बन्ने भएको छ । देशका विभिन्न दश शहरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने सरकारको लक्ष्य अनुरुप अमरगढी नगरपालिकालाई स्मार्ट सिटी बनाउने प्रारम्भीक छलफल सुरु भएको छ । आइतबार नगरपालिकामा यसको गुरु योजना (माष्टर प्लान) तयार गर्ने विषयमा सुझाव संकलन कार्य थालिएको छ ।  ...